भक्तपुर दक्षिण बाराही मार्गमा आक्समिक रक्तदान
भक्तपुर - नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुर दक्षिण बाराही मार्गमा बैशाख १३ गते शनिबार आक्समिक रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
संघका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठका अनुसार विश्व नै कोरोना भाइरसको महामारी भइरहेको अवस्थामा...
कोरोना कोषमा २८ करोडभन्दा बढी
विराटनगर- प्रदेश नं १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म २८ करोड ७८ लाख ८६ हजार जम्मा भएको छ ।
कोषमा प्रदेश सरकारले पहिलो चरणमा १० करोड रुपैयाँ र...
मौसममा सुधार नहुने : हुरिबताससहित असिनापानी पर्ने पूर्वानुमान
काठमाडौं – देशभरको मौसम आज पनि सुधार नहुने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हुरिबताससहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ ।
पश्चिमी र स्थानीय वायु तथा...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पूर्ण कर्मचारीहरुको बिमा
काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काेराेना भाइरस (कोभिड–१९) माहामारीविरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई १ लाखको बिमालेख प्रदान गरेको छ ।
अप्ठयारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गरेको हो...
उपत्यकामा विहान १० बजेसम्म किनमेल गर्न सकिने
काठमाडौं - काठमाडौं महानगरपालिकाले हिजाेदेखि विहान १० बजेसम्म किनमेल गर्न सकिने व्यवस्था गरेको छ । लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाएको महानगरेले जनाएको छ...
प्रम ओली हटाउने प्रयास असफल
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने केही दिनयताको प्रयास असफल हुँदै गएको छ । उनलाई हटाउने सम्पूर्ण शक्ति लगाएर सचिवालयका केही सदस्यहरु सक्रिय भएपनि ओलीले त्यसलाई निस्तेज पारिदिएका छन् ।
ओलीले आफूविरुद्धको घेराबन्दी तोड्न...
फिफाले पाँच जना खेलाडी सब्सिच्युट गर्न प्रस्ताव
एजेन्सी - फुटबलको सर्वोच्च निकाय फिफाले स्थगित सिजन सक्न सहज होस् भन्दै एउटै खेलमा पाँच सब्सिच्युटको उपयोग गर्न प्रस्ताव गरेको छ । कोरोना भाइरसका कारण विश्वभरका धेरै जसो फुटबल लिगहरु स्थगित भएका बेला बाँकी...
नेपाल बैंक लिमिटेड ‘ए’ रेटिङमा
विश्वमै ख्यातिप्राप्त मुडिज्को स्टण्डर्डबमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडद्वारा देशकै पहिलो बैंक नेपाल बैक लिमिटेड लाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ ।
बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा...
प्राइम लाइफका कर्मचारीको कोभिड बिमा
काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै कर्मचारीको कोभिड बिमा गरेको छ ।
हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले प्राइम लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रति व्यक्ति...
सनराइजले धौलागिरी र पर्वत अस्पतालमा पीपीई हस्तान्तरण
काठमाडौं– सनराइज बैंकले यसै अन्तर्गत बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण २५ थान हस्तान्तरण गरेको छ ।
उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका...

























