लकडाउनले बढ्यो खाद्यान्नको मूल्य

बनियानी - कोभिड–१९ का कारण बन्दाबन्दी गरिएसँगै झापामा अत्यावश्यक खाद्यान्नको मूल्यमा वृद्धि भएको छ । चामल, दाल, तेल, चना, मटर, चिनीलगायतका अत्यावश्यक खाद्यान्नमा मूल्यवृद्धि भएको हो । बिर्तामोड–४ का किराना व्यवसायी पवन राजवंशीले चामलमा प्रतिबोरा रू...

जङ्गली जनावर सिकार गर्ने पाँच जना पक्राउ

दाङ - दाङको शान्तिनगर गाउँपालिका २ काे अमुवामा जङ्गली जनावर रतुवा मारेको आरोपमा पाँच जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले रतुवा सिकार गरी मासु भागबण्डा गरिरहेको अवस्थामा सोमबार...

२४ घन्टायता भारतमा काेभिड १९ संक्रमितको संख्या २६ हजार ९ सय भन्दा बढी

एजेन्सी - भारतमा गएको २४ घन्टायता एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २६ हजार ९१७ जना पुगेको स्वास्थ्य तथा...

लोकतन्त्रवादी शक्तिहरू एकतावद्ध भइ ‘सर्वसत्तावाद’विरुद्ध लड्ने बाचा

काठमाडौं - तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष...

नेपाल फिफा फुटसल वरीयता एक सय ६३ औं स्थानमा

काठमाडाैं  - फिफाले सार्वजनिक गरेको फुटसलको नयाँ वरीयतामा नेपाल एक सय ६३ औं स्थानमा रहेको छ । फुटसलमा एशियाली प्रतियोगिता खेलेको नेपालको अन्तराष्ट्रिय प्रदर्शन पनि राम्रो रहेको छैन । यस्तैमा नेपालको बरियता एक सय ६३...

जापानले लगायो थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

एजेन्सी -  जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नु भएको छ । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि...

आर आर क्याम्पसको नेपालभाषा लकडाउनकै पहिलो अनलाइन कक्षा

काठमाडौं - रत्न राज्य लक्ष्मी क्याम्पसमा हाल बि.ए प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरुको भाषा विज्ञान र नेपाल भाषा साहित्य इतिहास विषयको अनलाइन कक्षा लकडाउन शुरु भएको पर्सी पल्ट देखि नै निरन्तर जारी राखेका छन् ।...

नेपालमा काेराेना संक्रमित थप ३ काेराेना संक्रमित ४ जना निको

काठमाडाैं - नेपालमा २४ घण्टामा ३ जना संक्रमित थपिएका छन् भने ४ जना निको भएर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने १२ जना निको भएर फर्किएका छन् ।...

जिवनमा सफल हुन हतारमा कुनै निर्णय नलिनू

काठमाडौं–  नेपालीमा एउटा उखान रहेकाे 'छ हतपटकाे काम लटपट' यस उखानबाट प्रष्ट हुन्छ हतार लिएकाे निर्णय असफल हुनसक्छ ।  यदि तपाइ पनि कुनै विषयमाथि छिटो निर्णय गर्नु पर्ने हुनसक्छ । अझ भर्खर स्कुल वा...

हराएकाे बालककाे कङ्काल फेला

रुकुम – सात महिनादेखि हराइरहेका भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ ।गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको  कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश...

RECENT POSTS

HOT NEWS