भारतमा लकडाउनका कारण सुटकेसमा साथी लुकाउनेदेखि ड्रोनबाट सुर्ती पठाउनेसम्म
एजेन्सी - कोरोना भाइरस महामारीको लकडाउनका कारण अहिले विश्वको अधिकांश हिस्सा प्रभावित छ र मानिसहरूको सामाजिक जीवन प्रभावित बनिसकेको छ । आफ्नो घरमा साथीसंगी बोलाउने, जमघट गर्ने तथा रमाइलो गर्ने भन्ने कुरा एकादेशको कथा...
कोरोना अपडेट : विश्वभर आइतबार मृत्यु हुनेको संख्या हालसम्मकै कम
काठमाडौं - चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै नोबेल कोरोना भाइरस अर्थात् ९कोभिड १९० अहिले विश्वका २१० देश पुगिसकेको छ ।
२०७७ वैशाख १५ ९सन् २०२० अप्रिल २७० बिहान...
स्विजरल्याण्डको हिमालमा नेपाली झण्डा
स्विजरल्याण्ड - कोरोना भाइरस महामारीविरुद्ध विश्व एकताको सन्देश फैलाउन स्विजरल्याण्डको हिमालमा नेपालको राष्ट्रिय झण्डा पनि चम्काइएको छ ।
स्विजरल्याण्डको जेर्मातस्थित मात्तरहर्नमा चम्किलो बत्तीहरुबीच विभिन्न देशका झण्डा चम्काउने गरिएको छ । सोही बत्तीमा नेपाली झण्डा यही...
विप्लव नेकपाका बन्धु कुमारी चन्दलाई अदालतबाट फेरि पक्राउ
काठमाडौं - विप्लव नेतृत्वकाे नेकपाका नेतृ बन्धु कुमारी चन्दलाई बैशाख १४ गते जिल्ला प्रशासन कार्यालय दाङ्गले रु २ हजार धराैटी तारेखमा छाेड्ने आदेश गरेकाेमा परिसरबाटै प्रहरीले पुनः पक्राउ गरी बेपत्ता बनाएकाे छ ।
यता सर्वोच्च ...
मुलुक हाँक्न नेपालमा राजनीतिक दलहरुका नेताहरू असफल !
- राकेश कुमार शर्मा ( स्वतन्त्र नेपाली नागरिक)
नेपालमा राजनीतिक दलहरुका नेताहरू असफल कोरोना भाइरसको महामारीमा मुलुकको हित भन्दा ठुलो सत्ता लिप्सा, सत्ता स्वार्थ र व्यक्तिगत स्वार्थ रहेको छ ।
पुष्प कमल दाहाल र विगतमा कांग्रेसले...
पुर्व आईजीपी सर्वेन्द्र खनाल विरुद्धको जाहेरीमा रवि लामिछानेको आक्रोश !
काठमाडौं / जनता समाजवादी पार्टी, नेपालका सांसदको अपहरणको अभियोग लागेका पुर्व आईजीपी सर्बेन्द्र खनाल माथि पत्रकार रबि लामिछानेले सामाजिक संजालमा कड्कीएका छन् ।
सामाजिक संजालमा उनले भनेका छन् 'चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा...
पूर्वप्रहरी महानिरीक्षक र नेकपाका सांसदविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीद्धारा अस्वीकार
काठमाडौं - महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ ।
जसपाका शीर्ष...
राष्ट्र बैङ्कको निर्णय : चौथो त्रैमासको ब्याजमा सहुलियत दिने
काठमाडौं - नेपाल राष्ट्र बैङ्कले चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो तीन महिनामा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था...
वामदेवकाे विज्ञप्तिमा प्रमसंग मेरो कुनै चर्काचर्की भएको छैन
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै चर्काचर्की नभइ पार्टीभित्र देखिएको समस्या समाधानका विषयमा छलफल भएको जनाएका छन्।
आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै उपाध्यक्ष...

























