देशमा थप दुईसहित कोरोना संक्रमितको संख्या ५१ पुग्यो
काठमाडौं - कोरोना भाइरसको सङ्क्रमण थप दुईजनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी...
कोरोनासम्बन्धी सचेतनामूलक छोटो चलचित्र सार्वजनिक
काठमाडौं - लकडाउनका कारण सबैक्षेत्रको गतिविधि ठप्प भएको यो बेला संचारकर्मी तथा अभिनेता सन्दीप क्षेत्रीले छोटो फिल्म निर्माण गरेका छन्। ‘लकडाउन’ नामक उक्त फिल्ममा लकडाउनले घरमा बस्न बाध्य एउटा युवाको कथा छ। फिल्म सन्दीपले...
तेन्दुलकरको चलचित्र ‘गड अफ क्रिकेट’ रिलिज घोषणा
एजेन्सी - क्रिकेटका भगवानको उपमा पाएका चर्चित खेलाडी सचिन तेन्दुलकरको जीवनीमा चलचित्र ‘गड अफ क्रिकेट’ बनिरहेको छ ।
योभन्दा अघि करिब ३ वर्ष पहिले उनको जीवनीमा आधारित पहिलो चलचित्र ‘सचिन : अ बिलियन ड्रिम्स’ रिलिज...
लकडाउनमा उपनाउन सकिने चाणक्यका यी मन्त्र
चाणक्यले धर्मदेखि नीति, राजनीतिदेखि समाजसम्मका लागि उपयोगी कुराहरु जनााएकका छन् । कुशल नेतृत्वको ज्ञान त उनले जनाएका छन् नै, यसका साथसाथै प्रतिकुल परिस्थितीमा मान्छेसँग कसरी व्यवहार गर्नुपर्छ भनेर पनि सुझाएका छन् ।
अहिले लकडाउनको कारण...
जनता समाजवादीको दर्ता रोक्न आयोगमा युवा संघको उजुरी
काठमाडौं - समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दल दर्तारोकी पाउँ भन्दै सत्तारुढ नेकपा निकट युवा संघका कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी गरेका छन् ।
सत्तारुढ नेकपा निकट राष्ट्रिय युवासंघका नेता...
सामाजिक सञ्जाल फेसबुकमा भिडियो कल संवन्धी नयाँ सेवा शुरू
एजेन्सी-विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । हाल भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो...
एक साता लकडाउन लम्ब्याउने सरकारकाे निर्णय
काठमाडाैं - नेपाल सरकारले बिगत ३४ औं दिन देखि भइरहेको लकडाउन अझ एक साता लम्ब्याउने निर्णय गरेको छ । हिजो बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउनको मोडालिटी बारे छलफल गर्दै आबश्यकता अनुसार कम्तीमा एकसाता थप्न...
सांसद शाहकाे माग : पूर्वडीआईजी खरेलको कारवाही गर्नुपर्ने
काठमाडौं – सांसद प्रभु साहको स्वकीय सचिवालयले पूर्व डीआईजी रमेश खरेलको कारवाहीको माग गरेको छ ।
योहो टिभिमा खरेलले दिएको अन्तर्वार्तामा लगाइएको लाञ्छना तथा अर्नगल प्रचारबाजीप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै आज प्रेस विज्ञप्ती निकालेको हो...
काठमाडौंमा सुकुम्वासीलाई ६ आनासम्म जग्गा वितरणको तयारी
काठमाडौं- सरकारले जारी गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन कार्यविधिमा सुकुम्वासीको आयोगको काम दश वर्षदेखि सरकारी जग्गा कब्जा गरी बसोबास गर्दै आएका भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिनु हो।
आयोग लकडाउनको बेला बैशाख ३...
रोगको डरले विकास रोक्न हुँदैन, सतर्कता अपनाएर काम गर्न निर्देशन
विराटनगर - प्रदेश नं १ सरकारले लकडाउनको समयमा विकासका काम नरोक्न स्थानीय तह र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले १४ वटै जिल्लाका १३७ वटै स्थानीय तह र...

























