कामनपाद्वारा राहत कार्यविधि पास

काठमाडाैं - काठमाडौं महानगरपालिकाद्वारा निम्न आय भएका ज्यालादारी परिवारको निम्ति राहतको कार्यविधि पास गरेको छ। ठूला वडालाई चार लाख, मझौलालाई तीन र साना वडालाई दुई लाख रूपैयाँ निकासा गरिएको महानगरले जनाएको छ। आवश्यक परे...

कोरोनाको संक्रमणबाट अमेरिकामा मृतकको संख्या तीन हजार नाघ्यो

एजेन्सी - अमेरिकामा मात्र कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । हालसम्म विश्वभरमा अमेरिकामा सबैभन्दा बढी संक्रमित संख्या रहेकोमा मृत्युको संख्यामा भने चौंथो स्थानमा छ । अमेरिकामा हालसम्म कोभिड-१९ बाट मृत्यु...

कोरोनाको चिन्तामा नरहेको बेलारूस

काठमाडौं-युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रमा छ तर सोही महादेशको एउटा राष्ट्रमा भने अधिकारीहरूले दैनिक जीवनमा फेरबदल ल्याउने कुनै कडा कदमहरू चालेका छैनन्।  थुप्रै पक्षमा मौलिक रहेको एउटा देश बेलारुसले बाँकी युरोप र आफ्नै छिमेकी...

युएईद्वारा आप्रवासी श्रमिक कटौती नीति ल्यायाे : नेपाली श्रमिक प्रभावित

काठमाडौं–संयुक्त अरब  इमिरेट्स (युएई) ले रोजगारदाताले आवश्यक परे आप्रवासी श्रमिक कटौती गर्न पाउने नीति ल्याएको छ। कोरोना भाइरस संक्रमणको चपेटामा परेको अर्थतन्त्रलाई मध्यनजर गर्दै युएई सरकारले यस्तो नीति ल्याएको हो। यसअनुसार रोजगारदाताले आफ्नो उद्योग वा...

राजधानीसहित देशभर वायुको गुणस्तरमा सुधार

काठमाडौं – काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ। यसअघि प्रायः तुवाँलो र प्रदूषणले ढाक्थ्यो। कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौंसहित देशभर वायुको गुणस्तरमा सुधार देखिएको छ। सवारी साधन, उद्योग,...

अस्पतालको लापरवाहीले गर्दा स्थानीय त्रसित

कीर्तिपुर–  चैत ८ गते शनिबार दुबईबाट नेपाल फर्केकी र कीर्तिपुरमा डेरा गरी बस्ने आफ्नो दाजुको कोठामा बस्दै आएकी कल्पना लावतीलाई उच्च ज्वरो आएको र श्वास फेर्न गाह्रो भएको कारण कीर्तिपुर अस्पतालमा उपचारको लागि चैत...

लकडाउन उल्लघंन गर्ने ६ सय भन्दा बढि हिरासतमा

काठमाडौं - सरकारले थप गरेको लकडाउनको आठौं दिनमा अन्य दिनको तुलनामा घरबाहिर निस्कनेको संख्या बढेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार मंगलबार विहान लकडाउन अवज्ञा गर्नेमध्ये ६ सय भन्दा बढिलाई सडकमै होल्ड गरिएको छ...

बार्सिलोनाका खेलाडीले ७० प्रतिशत रकम दान गर्ने

एजेन्सी - बार्सिलोनाका खेलाडीले तलबको ७० प्रतिशत रकम दान गर्ने भएका छन् । क्लबमा काम गरिरहेका कर्मचारीहरुलाई निरन्तर पारिश्रमिक दिलाउनका लागि खेलाडीहरुले यो निर्णय गरेका हुन् । कप्तान लियोनल मेस्सीले क्लबलाई सहयोग गर्नका लागि एउटा...

सलमानद्वारा लकडाउनको अवधिभरि २५ हजार सिने मजदुरलाई आर्थिक सहयोग

एजेन्सी -  बलिउड अभिनेता सलमान खानले भारतमा लकडाउनको अवधिभरि २५ हजार सिने मजदुरलाई पाल्ने जिम्मा लिएका छन् । विगत तीन सातायता बलिउडमा सम्पूर्ण फिल्म, टेलिफिल्म तथा अन्य सुटिङ रोकिएपछि दैनिक ज्यालादारीमा काम गर्ने ५०औं हजार...

आज देखि भुटानमा २१ दिनसम्म लकडाउन

एजेन्सी - भुटान सरकारले २१ दिनसम्म मुलुक लकडाउन गर्ने घोषणा गरेको छ। हिजाे सोमबार घोषणा भएको २१ दिने लकडाउन मंगलबारबाट लागु हुनेछ। भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ।...

RECENT POSTS

HOT NEWS