चन्द्रागिरि नपाले अलपत्र विद्यार्थी र मजदुरलाई घर पु-याइदिने

 काठमाडौं - चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदुरलाई घर नजिकको राजमार्गसम्म पु-याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड-१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले चैत २५ गतेसम्म ‘लकडाउन’ गरेपछि...

इजरायलका प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित

एजेन्सी - बेलायकी महरानी, प्रधानमन्त्री र मन्त्रीपछि इजरायलका प्रधानमन्त्रीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई कोरोना भाइरस रहेको सोमवार पुष्टि भएको हो । प्रधानमन्त्री नेतन्याहुले आफूमा पनि कोरोनाको संक्रमण पुष्टि...

टर्कीका पूर्वगोलकिपर कोरोनाका कारण अस्पतालमा

एजेन्सी - टर्कीका सबैभन्दा धेरै खेल खेलेका पूर्वगोलकिपर रुस्तु रेक्बेर अहिले अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ । कोरोना भाइरस संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए । र्कीका...

सर्वोच्चद्वारा सरकारलाई आदेश : दैनिक ज्यालादारीलाई खाद्यान्न उपलब्ध गराउ

काठमाडाैं - सर्वोच्च अदालतले दैनिक ज्यालादारी तथा विपन्न वर्गका लागि खाद्यान्न उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ। अधिवक्ता विष्णु लुइँटेलले दायर गरेको रिटमाथि सोमबार सुनुवाई गर्दै न्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो। रिटमा...

देशका सबै स्वास्थ्य संस्थामा सामग्री पुर्‍याउनुपर्नेमा कांग्रेशकाे जाेड

काठमाडाैं -  नेपाली कांग्रेसले जिल्लामा रहेका स्वास्थ्य संस्थामा कोरोनाभाइरस रोकथाम र उपचारमा प्रयोग हुने सामग्री पुर्‍याउन सुझाव दिएको छ। स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री, मास्कलगायतका स्वास्थ्य सामाग्री र उपकरण छिटो जिल्लाका अस्पताल र स्वास्थ्य संस्थामा...

संक्रमित आमाले कोरोना र भाइरसलाई जन्म दिइन्

एजेन्सी - कोरोना भाइरस संक्रमित महिला अस्पताल भर्ना भइन् । उनी गर्भवती थिइन् । संक्रमणकै अवस्थामा जुम्ल्याहा बच्चालाई शनिबार जन्म दिइन् । जन्मिएका छोरा र छोरी बच्चाको नाम राखियो कोरोना र भाइरस । यो घटना...

विप्लवद्वारा कालिकोटमा कालोबजारी नियन्त्रणमा लाग्न निर्देशन (विज्ञप्ती) सहित

कालिकोट - विप्लव नेतृत्वको नेकपा कालिकोटले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि आत्मअनुसासनमा रही जनसेवाका लागि जनचेतनामुलक काम र कृतिम अभाव सृजना गरि हुने कालोबजारी नियन्त्रणमा लाग्न निर्देशन दिएको...

क्रिकेट खेलाडी संघद्वारा अवार्डको पुरस्कार रकम कोषलाई दिने

काठमाडाैं – क्रिकेट खेलाडी संघ नेपाल- सीप्यानले यस वर्षको अवार्ड कार्यक्रमका लागि तय भएको सम्पुर्ण पुरस्कार रकम सरकारद्धारा कोरोनाविरुद्ध लड्न स्थापित सरकारी राहत कोषलाई उपलब्ध गराउने भएको छ। सीप्यानले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै अवार्डका...

जापानमा कोरोनाकाे सङ्क्रमण बढ्यो

एजेन्सी - कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट युरोप र अमेरिका प्रभावित भएको बेला पूर्वी एशियाली देश जापानमा एकै दिन फेरि धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ।  कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुन सक्ने चिन्ता...

अपराध गरेका छैनौँ : हामीलाइ घर जान देऊ

डोल्पा - ‘हामीले अपराध गरेका छैनौँ दुर्व्यवहार किन गर्ने हाम्रो कुरा किन सुन्दैनौ’ एक वृद्ध आमाले रुँदै भनिन् । नेपालगन्जबाट डोल्पाको दुनै सदरमुकाम पुगेकी आमाले रुँदै यसो भनेकी हुन । दुनै सदरमुकामबाट ८६ कोषभन्दा...

RECENT POSTS

HOT NEWS