तेल पानीभन्दा सस्तो

काठमाडौं - विश्व बजारमा तेलको मूल्य एक महिनामै आधाले सस्तो भइसकेको छ । कच्चा तेलको मूल्य प्रति ब्यारल २० देखि २६ डलरको बीचमा छ । तेलको मूल्यबारे जानकारी दिने आयल प्राइलले आज प्रति डब्लटिआई क्रुड...

पूर्व मन्त्री बस्नेत गिरफ्तार

काठमाडौं - पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेत पक्राउ परेका छन् । लकडाउनका बेला जनतालाई भेला गर्दै राहत वितरण गरेका कारण उनलाई प्रहरीले गिरफ्तार गरेको हो । अहिले  सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा राखिएको...

नेदरल्याण्डले चिनियाँ ६ लाख मास्क फिर्ता गर्‍यो

एजेन्सी - नेदरल्याण्डले चीनबाट ल्याएका ६ लाख मास्क फिर्ता पठाएको छ। चीनबाट खरिद गरिएका १३ लाख मास्क मध्ये ६ लाख मास्क गुणस्तरीय नपाइएपछि फिर्ता गरिएको डच मिडियाले लेखेका छन्। गुणस्तरहिन पाइएका मास्क विभिन्न अस्पताललाई पठाइए...

कोभिड–१९ पैसाबाट झन धेरै सर्छ

काठमाडौं - चीनबाट उत्पन्न भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर फैलिरहेको छ । भाइरसबाट बच्न विश्वभर अनेकथरि उपाय अपनाउन थालिएको छ । भाइरसबाट आफ्नो सुरक्षा गर्न मुखमा लगाउने मास्क र हातमा लगाउने पन्जाको प्रयोग...

लकडाउनमा एनआइसीको ग्राहक सहायता केन्द्र संचालन (नाम र फोन नम्बर सहित)

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले लकडाउनको अवधिमा ग्राहक सहायता केन्द्र संचालनमा ल्याएको छ । बैंकले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकहरुलाई पर्न गएको असुविधा तथा समस्याहरुलाई मध्यनजर गर्दै यस्ता समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको...

कोरोना भाइरसको चपेटामा एशियाली शेयर बजार

एजेन्सी - कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा तीव्र रुपमा फैलिएसँगै विश्वको अर्थव्यवस्था प्रभावित भइरहेका बेला यसको चपेटामा एशियाली शेयर बजार पनि परेको छ। योसँगै सोमबार एशियाली शेयर बजारका साथै अन्तराराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा...

सिटिजन्स बैंकका सेवा सातै प्रदेशमा निरन्तर

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिएको छ । राष्ट्र बैंकले अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु सुचारु गर्न यस अघिनै...

भारतीय प्रहरीमा कोरोना देखिन थाल्यो, ५० जना क्वारेन्टाइनमा

एजेन्सी - भारतीय प्रहरी अधिकारीहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । सीमा सुरक्षा बल (बीएसएफ) का ५० जनालाई मध्य प्रदेशको टेकनपुरमा अलग्गै राखिएको छ । यहाँको १ अधिकारीमा कोरोना भाइरस भेटिए पछि यो...

आशंका गरिएकी युवतीको वीरमा मृत्यु

काठमाडौं- वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । ‘उनी भारतबाट यही साता नेपाल आएकी...

राष्ट्र बैङ्कले बजारमा थपियो ३५ अर्ब

काठमाडौं - राष्ट्र बैंकले गरेको एउटा व्यवस्थाले बजारमा ३५ अर्ब रुपैंया थपिएको छ । अनिवार्य नगद अनुपात (सीआरआर) लाई ४ प्रतिशतबाट ३ प्रतिशतमा झार्ने केन्द्रीय बैंकको निर्णयले बजारमा तत्कालै करिब ३५ अर्ब रुपैयाँ थपिएको...

RECENT POSTS

HOT NEWS