स्वास्थ्य सामाग्री बोकेर उडन लागेको विमान दुर्घटना, ८ को मृत्यु
एजेन्सी - फिलिपिन्समा कोरोना बिशेष स्वास्थ्य सामग्री बोकेको हवाईजहाज दुर्घटना हुदा ८ जनाको ज्यान गएको छ । टोकियोका लागि उड्न लागेको विमान टेक अफ गर्ने क्रममै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा सवार सबै ८...
एनआइसीका ग्राहकले घरमै बसी सपिङ सहित छुट
काठमाडौं– एन आई सी एशिया बैंकका ग्राहकहरुलाई मेरो किराना अनलाइन९mभचयपष्चबलब।अयm० बाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने...
सुरक्षाकर्मीलाई सहकारी संस्थाद्वारा मास्क र स्यानीटाइजर वितरण
काठमाडौं - रामसीता बहुउद्देश्यीय सहकारी संस्थाले लकडाउनमा खटिएका तीनवटै निकायका सुरक्षाकर्मीलाई मास्क, पन्जा, पानी र स्यानीटाइजर वितरण गरेको छ । सोमबार रामसीता बहुउद्देश्यीय सहकारी संस्थाले कालिमाटी, बल्खु र कलंकीस्थित लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई मास्क, पन्जा,...
कोरोना कोषमा सिद्धार्थ बैंकद्वारा ७० लाख सहयोग
काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले ७० लाख सहयोग गरेको छ ।
कोरोनाले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले...
सुन आयात अब दैनिक १० किलो मात्रै आयात गर्न सकिने
काठमाडौं - सुनको आयात अब दैनिक १० किलोमात्रै गर्न पाइने भएको छ । यसअघि सुनको आयात दैनिक २० किलो हुने गरेको थियो ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सुनको आयात अब १० किलो मात्रै गर्न पाइने...
स्पेनमा व्यापक कालोबजारी
एजेन्सी - स्पेनको राजधानी मड्रिडमा औषधिपसल चलाउने अर्नेस्टो रुइज लोपेजले हाको जस्तो स्थिति कहिले पनि नदेखेको बताए । उनले नियमित आपूर्ति गर्नेहरूबाट सुरक्षा मास्क, पञ्जा वा ह्यान्ड स्यानिटाइजर पाउने गरेका छैनन् किनकि उनीहरूले त्यसको...
सुरक्षात्मक सामग्री लिएर उडेकाे सेनाको विमान बिचबाटै फर्कियो
काठमाडौं – नोवेल कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री तथा अरु सुरक्षात्मक सामग्रीसहित प्रदेश १ र धनगढीका लागि गएको सेनाको स्काई ट्रक बिचबाटै फर्किएको छ ।
सरकारले आइतबार चीनबाट...
सुडान गएका प्रमुख सेनानीको हृदयघातबाट मृत्यु
काठमाडाैं - संयुक्त राष्ट्र संघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको हृदयघातबाट मृत्यु भएको छ। उनको सुडानस्थीत मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रमुख सेनानी...
उत्तर कोरियाद्वारा ‘सुपर-लार्ज मल्टिपल रकेट’ परीक्षण सफल
एजेन्सी - उत्तर कोरियाले नयाँ मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । कोरियन समाचार संस्था ‘केसीएनए’ले दिएको खबर अनुसार उत्तर कोरियाले आइतबार दुईवटा सुपर-लार्ज मल्टिपल रकेट परीक्षण गरेको हो।
दक्षिण कोरियाली सेनाको दाबी अनुसार उत्तर कोरियाले...
कोरोनाबाट मृत्यु हुनेको संख्या करिब ३४ हजार
काठमाडौं - कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या करिब ३४ हजार पुगेको छ । पछिल्लो तथ्याङका अनुसार ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ । विश्वभर ७ लाख २१ हजार ४...
























