राजधानी मस्को सहर क्वारेन्टाइनमा
एजेन्सी - रुसको राजधानी मस्को सिंगो सहरलाई क्वारेन्टाइनमा बदलिएको छ ।
यही मार्च ३० देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सरकारले सबै सहरबासीलाई क्वारेन्टाइनमा बस्न आदेश दिएको हो । मेयर सर्जे सोब्यानिनले विज्ञप्ति जारी गर्दै...
कोरोना परास्त गर्ने काममा लागौं : सुवासचन्द्र नेम्वाङ
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कोरोनालाई परास्त गरेपछि सरकारी तहबाट गल्ती भएका भए उठाउन आग्रह गरेका छन् । देश अहिले कोरोना विरुद्धको युद्धमा एक भएर लड्नुपर्ने अवस्थामा रहेकाले यस...
खाडी मुलुक र मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या ५८ सय नाघ्याे
काठमाडाैं – पछिल्लाे समय काेराेना सङ्क्रमितकाे सङ्ख्या बढेर ७ लाख नाघिसेकेकाे छ । लाखाैं नेपाली वैदेशिक राेजगारीमा रहेका खाडीका देश र मलेसियामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै छ । मलेसियासमेत खाडीका ६ देशमा ५...
स्वदेश फर्केका नेपालीहरूलाई सम्पर्कमा आउन आग्रह
काठमाडाैं – सरकारले 'लकडाउन' सुरु नहुँदै काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण फैलिएका विभिन्न देशबाट नेपाल आएका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेकाे छ ।
छिमेकी देश भारत सहित तेस्रो देशबाट नेपाल आएका नागरिकबाट काेराेना भाइरस...
न्युयोर्कमा बाहिर जान १५ अप्रिलसम्म रोक
एजेन्सी–कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा रहेको अमेरिकाको न्युयोर्क सिटीमा अत्यावश्यक बाहेकका कामदारलाई काममा जान अप्रिल १५ सम्म रोक लगाइएको छ। त्यतिन्जेलसम्म घरबाटै काम गर्न सक्ने नियममा उल्लेख छ।
न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले अप्रिल १५ सम्मका...
एक वर्षको कैद सजाय एक दिनमै भुक्तान
जकपुर - धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए ।
अदालतको फैसलाअनुसार यादवलाई ११...
एकै परिवारका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि
सल्यान, - वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना...
आजको मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव रहने
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पश्चिमी पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली...
मकवानपुरमा स्वदेश फर्केका ३०१ जना क्वारेन्टाइनमा
काठमाडाैं - चैत १६ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी विदेशबाट फर्कनेको संख्या हेटौंडा उपमहानगरपालिकामा छ भने सबैभन्दा कम राक्सिराङ गाउँपालिकामा रहेको छ। हेटौंडा उपमहानगरपालिका क्षेत्रमा विदेशबाट आएकाहरूको संख्या १ सय २८ रहेको छ भने थाहा...
चिनियाँ उपचार सामग्री अत्यधिक महँगोमा
काठमाडौं - सरकारले जहाज पठाएर चीनबाट कोराना उपचार सामग्री ल्यायो। यसलाई प्रशंसा गर्न तम्सिएका सर्वसाधारण तब जिल्ल परे, जब यसको मूल्यमा धेरै गुणा फरक परेको तथ्य थाहा पाए।
चीनमै व्यापार गरेर वर्षौंदेखि बसिरहेका नेपालीले वास्तविक...
























