डरलाग्दो रूप लिदै कोरोना हेर्नुहोस कहाँ कतिको ज्यान गयो ?
काठमाडाैं - विश्वभर कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनबाट मृत्यु हुने र संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । भाइरसका कारण हालसम्म ३३ हजार ५ सयभन्दा बढिको मृत्यु भइसकेको छ । कूल संक्रमितको संख्या ७...
एक कोरोना संक्रमितका व्यक्ति कारण ४० हजार क्वारन्टीनमा
एजेन्सी - कोरोना संक्रमित एकजना व्यक्तिका कारण भारतस्थित उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारन्टीनमा राखेका छन्।
त्यहाँ ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको सङ्क्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि मात्र...
अर्थ मन्त्रालयले दियो कोरोना कोषका लागि ५० करोड रुपैयाँ निकासा
काठमाडौं - अर्थ मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि ५० करोड रुपैयाँ निकासा दिएको छ। सरकारले स्थापना गरेको यो कोषमा घोषणाबमोजिमको रकम निकासा दिइएको अर्थले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो...
लकडाउनको मौका छोपी भारतबाट धमाधम भित्रिए नेपालीहरू
काठमाडौं - नेपाल–भारत ‘लकडाउन्’को मौका छोपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत् नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् ।
यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी...
चीनबाट पठाइएकाे स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण
काठमाडौं -चिनिया दूतावासले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई चाहिने एन-९५ मास्क लगायतका सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले...
अभियानमा खटिने स्वास्थ्यकर्मीलाई निशुल्क बीमा लगायत अन्य निर्णयहरू यस्ता छ्न्
कामठाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानको उपायको खोजी गर्दै विभिन्न क्षेत्रलाई राहत दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठित क्षेत्रका दैनिक...
दैनिक उपभोग्य वस्तुको सुलभ बजार व्यवस्थापन गर्न मञ्चकाे आग्रह
काठमाडौं - उपभोक्ता हित संरक्षण मञ्च नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लकडाउन भएको अवस्थामा उपभोक्ताले दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज र सुलभ बजार व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ ।
सरकारले लकडाउन गरेकोप्रति स्वागत...
कोरोनाकाे संक्रमणबाट अमेरिकी गायक डिफीको निधन
एजेन्सी - कोरोना भाइरस संक्रमणका कारण अमेरिकी गायक जोए डिफीको निधन भएको जनाएको छ ।
कोरोना भाइरसको परीक्षणमा पोजिटिभ रिपोर्ट भेटिए पछि शुक्रबार डिफीले आफूलाई कोरोना भाइरस संक्रमत भएको जानकारी दिएका थिए ।
कोरोना संक्रमणबाट मृत्यु...
गृह मन्त्रालयद्वारा विपन्न परिवारलाई विशेष राहत प्याकेजकाे व्यवस्था
काठमाडौं - गृह मन्त्रालयले आपूर्ति र राहत व्यवस्था सहज बनाउने, निमुखा, गरीवलाई आवश्यक राहत वितरण गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा वादलको अध्यक्षतामा आपूर्ति, गृहसचिव, जनपद, सशस्त्र र अनुसन्धानका प्रमुख, काठमाडौं उपत्यकाका मेयरहरु,...
भारतको जेलबाट ३५६ कैदीहरु जमानीमा रिहा
एजेन्सी - भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ ।
भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र सात वर्षभन्दा कम सजाय हुने प्रकृतिका मुद्दाको...

























