लाइफ इन्स्योरेन्सका ग्राहकले अनलाइनबाटै भुक्तानी दिने

काठमाडौं - बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरुलाई अनलाइनबाटै अवधि भुक्तानी तथा मृत्युदाबी भुक्तानी दिने व्यवस्था मिलाएको छ । नेपाल लाइफले आइतवार आफ्नो ग्राहकका लागि दुई वटा अनलाइन सेवा सार्वजनिक गर्दै यस्तो व्यवस्था...

लकडाउन मिचे ३ घण्टा सडकमा उभिनु पर्ने, बिहानै ७४० जना पक्राउ

काठमाडौं - सरकारले लागु गरेको लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै ३ घण्टा उभ्याएर कारबाही गरिने भएको छ । यसअघि प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जुन ठाउँबाट पक्राउ परेका छन् त्यही ठाउँमा २...

नेपाललाई दिन लागेकाे ३ अर्ब ऋण भ्रष्टाचार हुने डर

काठमाडाैं- काेरोनाको संक्रमण रोक्न विश्व बैंकले नेपाललाई ३ अर्ब रुपैयाँ ऋण दिने भएको छ । भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि नेपालमा त्यसलाई रोक्न र संक्रमितको उपचारका लागि सो ऋण दिने भएको हो । सो ऋण दिनुअघि...

चीनबाट स्वास्थ्य मन्त्रीलाई खुला-पत्र, नेपालीको स्वास्थ्यमा खेलबाड, किन गर्नु भयो ?

काठमाडौ - चीनको गोन्जाउमा १५ बर्ष देखि व्यापार गरिरहेका नवीन बिकले आफ्नो फेसबुकबाट स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई खुला-पत्र पठाएका छन् । चीननबाट ल्याएको मेडिकल सामग्रीमा करोडौं भ्रष्टाचार भएकोले ३ करोड नेपालीको स्वास्थ्य र तिनका...

काेराेना संक्रमित बिरामी फर्काउने अस्पताललाई सरकारको चेतावनी

काठमाडौं - सरकारले ज्वरो आएका बिरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काइदिने गरेकोमा सरकारले यस्तो पाइए कारबाही गर्ने भएकाे छ...

दशजगामा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय

काठमाडौं - नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारन्टीनमा अनिवार्य बस्नुपर्नेछ । कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर...

प्रजातन्त्र सेनानी सूर्यप्रसाद रेग्मीको आज निधन

स्याङ्जा - कांग्रेस नेता प्रजातन्त्र सेनानी एवं स्याङ्जा बमकाण्डका रक्त हस्ताक्षरकर्ता सूर्यप्रसाद रेग्मीको आज निधन भएको छ । लामो समयदेखि रक्तचापबाट पीडित रेग्मीको ७८ वर्षका उमेरमा वालिङ २ स्थित आफ्नै निवासमा निधन भएको हो ।...

राज्यमन्त्रीद्वारा घरघरै गएर फोहोर संकलन गर्न निर्देशन

काठमाडाैं - शहरी विकास मन्त्रालयले घरघरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । शनिवार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन...

अस्ट्रेलियामा २ जनाभन्दा बढी भेला हुन नपाउने

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुईजना भन्दा बढी मानिस भेला हुन नपाउने घोषणा आइतवार गरेका छन् । अत्यावश्यक कारण भए मात्र घरबाट बाहिर निस्कनुपर्ने अनि ७० वर्षभन्दा माथिका मानिस घरैमा बस्नुपर्ने उनले जनाए । कोरोनाभाइरसको संक्रमण फैलिन...

जनकपुर र वीरगञ्जमा पनि सुरु हुँदै कोरोनाको उपचार

आज (आइतबार) देखि प्रदेश २ को जनकपुर र वीरगञ्जमा पनि कोरोना संक्रमितको उपचार सुरु हुने भएको छ। प्रादेशिक अस्पताल जनकपुर र नेशनल मेडिकल कलेज वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको प्रदेश सरकारले जनाएको छ।...

RECENT POSTS

HOT NEWS