विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या ६ लाख ६८ हजार पुग्याे
एजेन्सी - प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार पुगेको छ ।
प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १० हजार...
मृत्यु ठानिएका दिदीबहिनीकाे ४७ वर्षपछि भेट
एजेन्सी - कम्बोडियाका दुई दिदीबहिनीको ४७ वर्षपछि पुनर्मिलन भएको छ । १०१ वर्षीया बुन चिया र ९८ वर्षीया बुन सेनले सन् १९७० को दशकमा कम्बोडियामा भएको कमेयर रुझ शासनको क्रममा एकअर्काको मृत्यु भएको हुनसक्ने...
चौधरी फाउन्डेसनद्वारा सात प्रदेशका ४८ केन्द्रमा पीपीई बाँड्यो
काठमाडाैं - चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड-१९ को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ ।
नेपालमा पीपीई अभाव भइरहँदा फाउन्डेसनले आफ्नै पहलमा अस्पताल, स्वास्थ्यचौकी,...
राष्ट्रिय पुनर्जागरण अभियानका अध्यक्ष कार्कीद्वारा भ्रष्टहरुलाई चेतावनी
काठमाडाैं - राष्ट्रिय पुनर्जागरण अभियान नेपालका अध्यक्ष अनारसिंह कार्कीले काेराेना केही लामाे समय रहि रह्याे भने संसारमा ठूलै परिवर्तन अाउन सक्ने र यस्ताे अवस्थामा पनि भ्रष्टाचार गर्नेहरुले नराम्राे मूल्य चुकाउने अवस्था अाउने चेतावनी दिनु...
कोरोना रोग प्रतिरोध ब्यवस्थापन कार्यदलद्धारा १० बुँदें मागपत्र
सुर्खेत - नेकपा (माओवादी केन्द्र) द्धारा गठित ‘कोरोना रोग प्रतिरोध ब्यवस्थापन कार्यदल’ ले कोरोनाभाइरसको संक्रमण रोक्नको लागि देशभर जारी गरेको लकडाउन निर्देशनले नागरिकहरु दैनिक उपभोग्य वस्तुको सहज उपलब्धतामा समस्या देखिएको भन्दै प्रधानमन्त्री केपी ओली तथा...
लकडाउनमा गरिबलाई खानाकाे व्यवस्था, चिकित्सकलाई जीवन विमा
जनकपुरधाम - प्रदेश २ सरकारले लकडाउन अवधिभर गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरलाई खानाको ब्यवस्था गर्ने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय सरकारसंग समन्वय गरी लकडाउनको अवधिभर खानाको ब्यवस्था गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा...
थाइल्यान्डका राजा सेल्फ आइसोलेसनमा
एजेन्सी - थाइल्यान्डका राजा महा वजिरालङकर्न दक्षिण जर्मनीको विलासी होटलमा २० जना ल्याइतेका साथ सेल्फ आइसोलेसनमा रहेको खबर आएको छ ।
राजाले बाभारियामा रहेको ग्रान्ड होटल सोन्नेनबिच्ल पूरै बूकिङ गरेको र कोरोनाभाइरस महाव्याधिबाट बच्न सेल्फ...
कोरोनाकाे रोकथामका लागि चैत २५ सम्म लकडाउनकाे समय थप
काठमाडौ - उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष निकालेको छ।
आइतबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले चैत ११ देखि लागू...
अक्षय कुमारद्वारा कोरोना रोकथाम कोषलाई दिए ४० करोड
बलिउड अभिनेता अक्षय कुमारले भारत सरकारको कोरोना भाइरस रोकथाम कोषमा ४० करोड रूपैयाँ सहयोग दिने घोषणा गरेका छन्।
शनिबार आफ्नो आधिकारिक ट्विटरमार्फत् उनले प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको कोषमा २५ करोड भारू दिने बताएका हुन्।...
कलाकार संघद्वारा कोरोना कोषमा १ लाख एक हजार रुपैयाँ दिने घोषणा
काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चलचित्र कलाकार संघले कोरोना राहत कोषमा १ लाख एक हजार रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ ।
आइतबार चलचित्र कलाकार संघका उपाध्यक्ष तथा...

























