समन्वय समितिकाे निर्णय वैशाख ३ गतेसम्म उडान नहुने

काठमाडौं - अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्म नहुने भएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री...

मोदीद्वारा जनतासामु माफी मागिन्

एजेन्सी-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनका कारण जनतालाई कष्ट पुगेको भन्दै माफी मागेका छन्। 'संसार अहिले कोरोना भाइरसका कारण आक्रान्त छ', एक रेडियो कार्यक्रममार्फत मोदीले भने, 'हामीसँग लकडाउनको विकल्प थिएन। कष्ट पुगेको भए पनि...

अमेरिकामा कोरोना दुई दिनमा दुईगुना बढेर २ हजारभन्दा बढीको मृत्यु

एजेन्सी -  संयुक्त राज्य अमेरिकामा कोभिड-१९ महामारीबाट मृत्यु हुने मानिसको सङ्ख्या दुई दिनमा दुईगुना भएर २,००० नाघेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म त्यहाँ १,२०,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। तर राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस...

कोभिड-१९ काे सङ्क्रमण पत्ता लगाउन कुकुरलाई ‘तालिम’

एजेन्सी  - कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको छ। मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई...

आइसोलेसनमा उपचार गरिरहेका युवाको मृत्यु

बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका  युवाको आइतबार मृत्यु भएको छ। सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए। थापा चैत ६...

कोरोनाकाे नियन्त्रणका लागि यी जडिबुटी लाभदायी हुने

काठमाडाैं  -  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोना भाइरस (कोभिड–१९) को उपचार विधि तथा खोप विकास नभैसकेका कारण यस रोगबाट जोगिने उपाए भनेको रोग लाग्नै नदिनु भएको जनाएको छ ।...

पसलमा १/१ मिटरको दुरीमा गोल घेरा बनाईदै

 काठमाडौं -  काठमाडौं महानगरपालिका वडा नं. १५ को दैनिक उपभोग्य पसलहरुमा १/१ मिटरको दुरीमा गोलो घेरा बनाईएको छ । लकडाउनका कारण खाद्य पसलहरुमा बढी भिडभाड हुने भएकोले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण...

कोरोनाको परीक्षण अब मिनेटमै

एजेन्सी - संसारभर कोरोनाभाइरसको त्रास फैलिरहेको समयमा एक अमेरिकी कम्पनीले आफूले तयार गरेको टेस्टिङ किटले ५ मिनेटमा कोरोनाको रिपोर्ट दिने दाबी गरेको छ । कम्पनीले बनाएको किटले ५ मिनेटमा कोरोना संक्रमित नेगेटिभ वा पोजेटिभ देखाइदिने...

महामन्त्रीद्वारा साहसका साथ काम गर्न चिकित्सकलाई आग्रह

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना भाइरस संक्रमणको महामारीका बेला उच्च मनोबलका साथ काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । कुनै पनि चिकित्सक निश्चित भत्ता भन्दा मानवीय भावनाले बिरामीको उपचारमा...

अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या २,००० नाघ्यो

एजेन्सी - संयुक्त राज्य अमेरिकामा कोभिड-१९ महामारीबाट मृत्यु हुने मानिसको सङ्ख्या दुई दिनमा दुईगुना भएर २,००० नाघेको अधिकारीहरूले जनाएका छन्। हालसम्म त्यहाँ १,२०,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। तर राष्ट्रपति डोनल्ड ट्रम्पले...

RECENT POSTS

HOT NEWS