कोरोनाबाट बच्न अपरिचितलाई प्रवेशमा रोक
कैलाली - धनगढीका ३४ वर्षीय एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि धनगढी आसपासका गाउँहरुमा स्थानीयले नै कडाइ गर्न थालेका छन् । उनीहरुले सडक बन्द गरी लकडाउनको पालना गर्न अनुरोध समेत गरिरहेका छन् । गाउँघरमा...
कोरोनाका कारण चिनियाँहरूविरुद्धको घृणास्पद अभिव्यक्ति ९०० प्रतिशतले बढ्यो
एजेन्सी - विश्वभर कोरोनाभाइरस फैलिएपछि चीन तथा चिनियाँहरूप्रतिको घृणास्पद अभिव्यक्ति ट्विटरमा ९०० प्रतिशतले बढेको एक नयाँ प्रतिवेदनले खुलासा गरेको छ ।
एल१ग्ट नामक कम्पनीले अन्लाइनमा अभिव्यक्त हुने घृणाको मापन गर्ने गर्छ र उसले भाइरस फैलिएपछि...
विदेशबाट फर्किनेको घरमा रातो संकेत
झापा — मेचीनगर नगरपालिकाले भारत तथा तेस्रो देशबाट फर्किएकाहरुको घरमा रातो संकेत लगाउन सुरु गरेको छ । नगरपालिकाले विदेशबाट फर्किएकाहरुको पहिचानपश्चात उनीहरुको घरमा रातो संकेत पोत्न सुरु गरेको हो ।
मेचीनगर ८ का वडा सदस्य...
स्वास्थ्यकर्मीकाे मृत्यु भए परिवारलाई १० लाख उपलब्ध गराइने
ललितपुर- गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई...
कोरोनाकाे संक्रमित नरहेकाे विश्वकै नमूना शहर
एजेन्सी – सारा विश्वमा कोरोनाको कोहराम मच्चिएको छ । चीनको वुहान शहरबाट फैलन शुरु भएको कोरोना भाईरसले यतिबेला युरोपका देशहरुमा तवाही मच्चाएको छ । इटाली र स्पेनमा दिनदिनै भाईरसले मानिसलाई सखाप पारिरहेको छ ।...
पिपिई मास्क हराएकाे कर्मचारीले दुरुपयोग गरेको खुलासा
पाल्पा - पाल्पामा स्वास्थ्यकर्मीलाई पठाइएको पिपिई सेटमा रहेका मास्क हराएका छन्।
सिजी सिमेण्ट इन्डष्ट्रिज पाल्पा प्राइभेट लिमिटेड कम्पनीले पठाएका मास्क हराएका हुन्। मास्क हराएकोबारे चार दिनदेखि जिल्लामा विभिन्न टीकाटिप्पणी भइरहेको छ।
प्रशासनका अधिकारी र जनप्रतिनिधि मिलेर...
लकडाउनमा कडा : उल्लंघन गर्नेलाई दुई घण्टा सडकमा उभ्याइने
काठमाडौं - नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख...
प्राधिकरणद्वारा ३८ लाख ग्राहकलाई महसुलमा छुट दिने
काठमाडौं / कोरोना भाइरसको त्रास फैलन नदिन सरकारले साताव्यापी लक डाउन गरेको छ ।
नागरिकलाई यस विषम समयमा राहत दिन सरकारले केही न केही राहत प्याकेज घोषणा गरिरहेका छन् । सोही क्रममा ऊर्जा, जलस्रोत तथा...
राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोनाको सङ्क्रमण
एजेन्सी - संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन ।
राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार...
स्वास्थ्य सामग्री बोकेको जहाज ग्वाङ्झाओबाट काठमाडौं प्रस्थान
काठमाडौं - नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले दिएका स्वास्थ्य सामग्री बोकेको जहाज ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको जानकारी दिएकी छन् ।
चीनको सिचुवान प्रान्त सरकार, सिचुवान लगानी समूह र चिनियाँ दूतावासले नेपाललाई दान दिएका...
























