बालुवाटारमा आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं - आज मन्त्रिपरिषदको बैठक बस्दै छ । कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आज बस्ने मन्त्रिपरिषद बैठकले समितिले गरेको कामको समीक्षा र थप तयारीका...

कोरोना विरुद्ध लड्न भारतलाई टाटाको पाँच सय करोड सहयोग

एजेन्सी - कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्नका लागि टाटा ट्रस्टले भारतलाई पाँच सय करोड भारु सहयोग गर्ने भएको छ । ट्रस्टका अध्यक्ष रतन टाटाले कोभिड-१९ विरुद्ध लड्नका लागि पाँच सय करोड भारु सहयोग गर्ने घोषणा...

सरकारले न्यून आय जनतालाई राहत दिनुपर्ने : प्रचण्ड

काठमाडाैं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्यालादारी गरी जीवनयापन गर्दै आएका जनतालाई सरकारले खाद्यान्नलगायत राहत दिनुपर्ने  जनाएका  छन्। लकडाउनका बेला न्यून आय भएकाहरू भोकभोकै बस्नुपर्ने अवस्थाप्रति ध्यान दिँदै प्रचण्डले...

तरकारी कुहिएपछि सर्वसाधारण दोब्बर मूल्यमा तरकारी किन्न वाध्य

काठमाडौं - अहिले बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव देखाइएको छ । अभाव देखाउँदै प्रत्येक तरकारीको मूल्य दोब्बर तेब्बर बनाइएको छ । एकातर्फ उपभोक्ता दोब्बर र तेब्बर मूल्यमा तरकारी खरिद गर्न वाध्य छन् भने किसानको तरकारी...

अनुसन्धान आयोगका पदाधिकारीले १५ दिनको तलब जम्मा गर्ने

काठमाडौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १५ दिनबराबरको तलब जम्मा गर्ने भएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिअनुसार...

कोरोना विरुद्ध लड्न उच्चस्तरीय समिति गठन गर्न समाजवादीको माग

काठमाडौं — समाजवादी पार्टीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सर्वपक्षीय उच्चस्तरीय समिति गठन गर्न सरकारसँग माग गरेको छ । ‘कोभिड–१९ बाट उत्पन्न विषम स्थितिमा सूचना संकलन, विश्लेषण, रणनीति निर्माण, कार्यान्वयन र अनुगमन तथा समग्र व्यवस्थापनको कार्यमा देखिएको फितलोपनको...

कोरोनाविरूद्व सबैका सहयोगी हातले चुनौती सामना गर्न सकिन्छ– आपूर्तिमन्त्री भट्ट

सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ...

इन्टरनेटमा सेवा प्रदायकको बोनस प्याकेज आएन

काठमाडौं - कोरोना भाइरसको संक्रमणसँगै सरकारले घोषणा गरेको लकडाउनपछि यतिबेला इन्टरनेटको माग ह्वात्तै बढेको छ । एकीन तथ्यांक नभए पनि अहिले त्यस्तो माग औसत ५० देखि ६० प्रतिशतसम्म बढेको इन्टरनेट सेवा प्रदायकहरुले जनाएका छन्...

‘कोरोना भाइरस रोकथाम कोष’ मा १५ करोड बढी रकम जम्मा

काठमाडाैं - कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि बनाइएको कोषमा १५ करोडभन्दा बढी रकम जम्मा भएको छ। शुक्रबारसम्म 'कोरोना कोष'मा १५ करोड ३१ लाख तीन हजार दुई सय २२ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा...

मास्ककाे अभाव हुन नदिन परिसंघद्वारा सरकारलाई ७५ हजार थान प्रदान

काठमाडाैं - नेपाल उद्योग परिसंघले सरकारलाई ७५ हजार थान मास्क प्रदान गरेको छ । परिसंघले शनिवार स्वास्थ्य तथा जनसंख्या मंत्रालयमा स्वाथ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई  उक्त मास्क सहित  १०० थान व्यक्तिगत सुरक्षा कवच (पीपीइ) पनि...

RECENT POSTS

HOT NEWS