कोरोनाका कारण विश्वभर कन्डम अभाव
एजेन्सी - कोरोना भाइरसका कारण उत्पादन बन्द हुँदा विश्वभर कन्डम अभाव भएको छ।
मलेसियाको कारेक्स बीएचडी कम्पनी विश्वमा सबैभन्दा बढी कन्डम उत्पादन गर्ने कम्पनी हो। विश्वका प्रत्येक पाँचमध्ये एक कन्डम यसै कम्पनीले निर्माण गर्दै आएको...
पाँचाै कोरोना संक्रमित महिला फेला
काठमाडौं - नेपालमा पाँचाै कोरोना संक्रमित फेला परेका छन्। २२ वर्षकी युवतीमा संक्रमण भेटिएको हो। बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए।
संसारभर कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ६ लाख नाघ्यो
काठमाण्डौ – संसारभर कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख नाघेको छ । अहिलेसम्म कोरोनाका कारण २७ हजार चा् सय ६७ जनाको ज्यान गएको छ भने एक लाख ३३ हजार पाँच...
कामपा १४ द्वारा कोरोना बिरुद्ध विशेष अभियान थालनी
काठमाडौं - कोरोना बिरुद्धकाे अभियानमा जनचेतना जगाउन कामपा वडा नं १४ ले बिशेष अभियान थालेकाे छ ।
वडा अध्यक्ष श्रीमति शाेभा सापकाेटाले एक बिज्ञप्ति जारी गर्दै सरकारकाे लक डाउन अभियानलाई सघाउन वडाबासीहरुमा अपिल गर्नु भएकाे...
अस्ट्रेलियामा सात नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित
एजेन्सी- अस्ट्रेलियामा रहेका सात जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ।
सिड्नीको नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा बस्ने चार जना नेपाली विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने उनीहरू हाल...
संसारकै महँगो रगत भएको अनौठो जीव, लिटरकाे १८ लाख
एजेन्सी - संसारमा रहेका मानव लगायत धेरै जीवजन्तुहरुको रगत रातो रहेकाे हुन्छ । तथापि, केही जीवहरु यसको अपवाद छन्, जसको रगत रातो हुँदैन ।
विश्वमा एउटा यस्तो जीव छ, जसको रगत नीलो रङको मात्र छैन...
कोरोनाकाे उपचारका लागि पिपिई नहुँदा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर
तम्घास - गुल्मीमा कोरोना भाइरस उपचारको लागि आवश्यक सामग्री नहुँदा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर परेको छ ।
प्रत्येक स्वास्थ्यकर्मीलाई एकरएक वटाका दरले आवश्यक पर्ने पिपिई नहुँदा स्वास्थ्यकर्मीलाई मनोवैज्ञानिक असर पुगेको हो । रेसुङ्गा नगरपालिकाको मातहतमा ३०...
कोभिड-१९ विरूद्व लड्न समाजवादीले कोषमा १० लाख दिने
काठमाडौं - समाजवादी पार्टी नेपालले कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट एकमुस्ट १० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी...
रगतको अभाव हुन नदिन नियमित रक्तदाता तयारी अवस्थामा
काठमाडौं - नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव हुन नदिन नियमित रक्तदाता (स्वयसेवी) लाई तम्तयारी रहन भनेको छ । अहिले लकडाउनका कारण रगतको खासै माग नभए पनि रेडक्रसले उपत्यकामा रहेका नियमित रक्तदाता स्वयम्सेवीलाई तम्तयारी रहन...
अमलाको सेवनले हुने फाइदाहरू
एजेन्सी - अमलामा भिटामीन सी पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामीन सी लगाएत क्याल्सीएम, आइरन, फस्फोरस,फाइबर र कार्बोहाइड्रेट पनि पर्याप्त मात्रामा पाइन्छ ।
यो तपाई हामी सबैलाई थाहा भएकै कुरा हो कि छाला र कपाल...

























