विदेशबाट आउनेहरूको निगरानी गर्न नेकपा तिलोत्तमा नगर कमिटीको आग्रह

रुपन्देही - विदेशबाट आएका नागरिकको निगरानी र पहिचान गर्ने काममा सहयोग पुर्‍याउन नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटी रुपन्देहीले कार्यकर्तालाई आग्रह गरेको छ। कोरोना संक्रमण हुनबाट जोगिने उपायहरूको व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिंदै...

भारतबाट आएका ३१ जना क्वारेन्टाइनमा

गुल्मी - जिल्लामा भारतबाट आएका ३१ जनालाई कवारेन्टाइनमा राखिएको छ। चारदिन पहिले भारतबाट आएका धुर्कोटका १० जना, इश्माका ११ जना र मालिका गाउँपालिकाका १० जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। धुर्कोट गाउँपालिकाको परमानन्द...

गण्डकीमा १३ जनाको रिपोर्ट नेगेटिभ

चिप्लेढुङ्गा - कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ आएको छ । प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सपना सुवेदीले...

धुम्रपान गर्नेहरु कोरोनाको संक्रमण बढी हुने सम्भावना ?

एजेन्सी - विश्वभरीमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै मानिसहरुलाई सावधानी अपनाउने तथा सरसफाईमा ध्यान दिन आग्रह गरिँदैछ ।नेपालसहित विश्वका विभिन्न देशहरुमा लकडाउनको घोषणा गरिएको छ । यसबीच मानिसहरुलाई भीडभाड नगर्न तथा भीडभाड हुने...

लकडाउनकाे पाचाैंदिन काठमाडौंबाट ३ सय १५ जना नियन्त्रणमा

काठमाडौं - लकडाउनको पाँचै दिन आज शनिवार बिहान ९ बजेसम्म मात्र प्रहरीले काठमाडौंमा मात्र ३ सय १५ जनालाई नियन्त्रणमा लिएको छ। सरकारको निर्णय नटेरेको भन्दै प्रहरीले उनीहरुलाई धमाधम पक्राउ गरेको छ । सबै भन्दा बढि...

कोरोना भाइरसबारे सही सूचना दिन आजदेखि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा

काठमाडौं– सरकारले कोरोना नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डटकम (www.danphehealth.com) सञ्चालनमा ल्याउने भएको छ। कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचना उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको...

बन रक्षक र जनावर तस्करबीच गोली हानाहान हुँदा एकको मृत्यु, एक घाईते

बारा - पर्सा राष्ट्रिय निककुञ्जमा बन रक्षक टोली र जनावर तस्करबीच दुई तर्फी गोली हानाहान भएको छ । दोहोरो गोली हानाहान पछि एक तस्करको मृत्यु भएको छ  भने एक जना पक्राउ परेका छन् । मृत्यु...

राजामौलीको नयाँ सिनेमा आरआरआरको अर्थसहित पोस्टर सार्वजनिक

एजेन्सी - फिल्ममेकर एसएस राजामौलीको नयाँ सिनेमा ‘आरआरआर’ को पूरा नाम, मोसन पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ। दुईजना तेलुगु स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमको कथामा आधारित सिनेमाको नाम, मोसन...

कोभिड–१९ बारे आधिकारिक सूचनामा मात्र विश्वास गर्नुस्

 काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्न नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिएका छन् । कारोना भाइरस (कोभिड–१९) रोकथामका लागि नियन्त्रणमा खटिएका सैनिक अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै थापाले विश्वासनीय सूचनामा...

बेलायतमा सबै फुटबल खेल स्थगित

एजेन्सी - विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अहिले विश्वको खेलकुद गतिविधि ठप्प छ । यसबाट कुनै पनि महादेशको ठूलादेखि साना खेलहरू अछुतो रहन सकेका छैनन् । यस वर्ष (२०२०)लाई तय भएको तीन...

RECENT POSTS

HOT NEWS