विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय पुग्यो

काठमाडौं - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३ सय ४१ पुगेको छ । कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना...

कोरोना भाइरसविरुद्धको अभियानमा एक भएर लग्न आवस्यक : मुख्यमन्त्री शाही

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसविरुद्धको अभियानमा एक भएर लाग्न कर्णालीवासीलाई अपिल गरेका छन् । शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले महामारीका रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले रु...

काँग्रेसको माग : स्वास्थ्य परीक्षण सामग्रीको व्यवस्था गर्नु पर्नेमा जाेड

काठमाडौं -  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले काेराेना भाइरस कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराई सबैको साथ र सहयोग जरुरी रहेको उल्लेख गरेको छ । संसदीय दलको...

कहाँ पाइन्छ महानगरकाे लागि मास्क र स्यानिटाइजर ?

ललितपुर - ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो । उहाँले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गर्नुभयो । “खोइ महानगरपालिकाले स्यानिटाइजर बनाएर...

कोभिड–१९ को उपचारका लागि रियल मड्रिडले रंगशाला दिने

एजेन्सी - स्पेनिस क्लब रियल मड्रिडले मेडिकल सामान भण्डारणका लागि सान्टियागो बर्नवेउ रंगशाला दिने भएको छ । महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उपचारका लागि आपूर्ति भएका सामान भण्डारणका लागि रियलले करिब ८१ हजार...

कोरोना भाइरसविरुद्ध फिफा र डब्लूएचओको साझा अभियान शुरू

एजेन्सी - विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध विश्व फुटबल महासंघ (फिफा) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले साझा अभियान थालेका छन्। फिफा र डब्लूएचओले जेनेभास्थित डब्लूएचओको मुख्यालयबाट कोरोनाको संक्रमणबाट जोगिन र रोकथामका लागि...

फिफामा नेपाली महिला टीम दुई स्थान तल ओर्लियो

काठमाडाैं - फिफा बरियतामा नेपाली फुटबल महिला टीम दुई स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाली महिला टीम दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको छ । नेपाल टीम सन् २००९ मा...

लकडाउनकाे माैका छाेपी कालोबजारी गर्ने ११ पक्राउ

जनकपुरधाम - लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ । पक्राउमा पर्नेहरुले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास...

कोरोना कसरी सर्‍यो जनावरबाट मानिसमा ?

एजेन्सी - विश्वमा छोटो समयमा हजारौँ मानिसको ज्यान लिइसकेको कोरोना भाइरस (काेभिड-१९) खासमा जनावरबाट मानिसमा कसरी सर्यो रु यो विषयमा शोध अहिले विश्वमा निकै द्रुत गतिमा वैज्ञानिकहरु गरिरहेका छन् । हालसम्म मानिएको के छ भने...

कोरोनाको महामारी समाप्त हुने दिन नजिकिदै : माइकल लेविट

एजेन्सी -  कोरोनाले सारा विश्व त्रसित र आक्रान्त भइरहेका बेला नोबेल बिजेता वैज्ञानिकले अब चाँडै कोरोनाको महामारी सकिने जनाएका  छन् । स्ट्यानफोर्ड युनिभर्सिटीका बायोफिजिसिस्ट तथा नोबेल पुरस्कार विजेता डाक्टर माइकल लेविटले कोरोना भाइरसलाई लिएर यस्तो...

RECENT POSTS

HOT NEWS