सातै प्रदेशका मुख्यमन्त्रीसंग उपप्रधानमन्त्रीको भिडिओ कन्फरेन्स मार्फत छलफल

काठमाडौं -  उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीसंग  भिडिओ कन्फरेन्स सुरू गरेका छन् । रक्षामन्त्री पोखरेल र मुख्यमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालयमा रहेको ‘वाररूम’बाट कुराकानी भएको हो। भिडियो कन्फरेन्समा कोरोना रोकथाम र आगामी योजनाबारे छलफल हुने...

भारतमा कोरोनाबाट एकैदिन ७ को ज्यान गुमायाे

एजेन्सी - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण छिमेकी राष्ट्र भारतमा तीब्र गतिमा बढेको देखिएको छ। हालसम्ममा भारतमा २० जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण...

कोरोना काेषमा बिओकेका कार्यकारी अधिकृत पन्तद्वारा एक महिनाको तलव सहयोग गर्ने

काठमाडौं– सरकारको कोरोनाभाइरस रोकथाम तथा उपचार कोषमा बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शोभनदेव पन्तले एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । कोरोना कोषमा सहयोग गर्ने पन्त पहिलो बैंकर हुन् । पन्तले...

इरानमा काेराेना मेथानोल पिउँदा ३०० को मृत्यु

एजेन्सी - प्लास्टिकको डायपर मात्र लगाएका पाँच वर्षीय एक बालकलाई ट्युब लगाइएको छ र उनको शरीर चलमलाएको छैन । हाज्मात सुट र मास्क लगाएर उनी नजिक उभिएकी एक स्वास्थ्यकर्मी मानिसहरूलाई अनुरोध गरिरहेकी छन् :...

स्पेनमा कोरोना भाइरस किट्समाथि प्रतिबन्ध

एजेन्सी - स्पेनको राजधानीमा चिनियाँ कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने किट्सको प्रयोगमा रोक लगाइएको छ ।  शोधकर्ताहरुले उक्त किट्सहरु विश्वसनीय नरहेको निष्कर्ष निकालेसँगै राजधानी मेड्रिड सहरमा उक्त किट्सको प्रयोगमा रोक लगाइएको...

आईएमई पे काे नयाँ योजना, यस्ता छन् फाइदाहरु

काठमाडाैं - आईएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ले सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप ‘आइएमई पे’मार्फत ‘चार गुण सशक्त’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ। अहिलेका लागि लागि ‘आइएमई पे’ मोबाइल वालेट खातामा...

सरकारद्वारा सुरक्षा व्यवस्थामा कडा

काठमाडौं - सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाइँ बिना काम बाहिर हिँडिरहनुभएको छ रु यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफैं क्वारेन्टाइनमा...

काेभिड -१९ रोकथाम कोषलाई हिमालयन बैंकद्वारा १ करोड २५ लाख सहयोग

काठमाडौं - हिमालयन बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस (काेभिड -१९) सङ्क्रमण  रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख प्रदान गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारबाट स्थापित...

तारा एयरद्वारा अलपत्रमा परेका १४ पर्यटकको उद्दार

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले उच्च सर्तकता अपनाउँदै लकडाउन गरेपछि लुक्लामा अलपत्र परेका १४ जना पर्यटकको तारा एयरलाइन्सले उद्दार गरेको छ।  तीनदिनदेखि लुक्लामा अलपत्र परेका १४ जना अस्ट्रेलियाका पर्यटकको यती...

सालकबाट (कोभिड-१९) सरेको आशंका

एजेन्सी - विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सालकबाट मानिसमा सरेको आशंका गरिएको छ। वैज्ञानिकहरुले गरेको अनुसन्धानमा तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको भाइरस जस्तै फेला परेपछि यो तथ्य बाहिर आएको हो...

RECENT POSTS

HOT NEWS