चीन सरकारले दिने सहयोग सामग्री आज नेपाल आउँदै

काठमाडाैं -  चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख...

भारतमा लक–डाउनकाे समयमा ‘रामायण’ पुनः प्रसारण गर्ने

एजेन्सी - बहुचर्चित टिभी सिरियल ‘रामायण’को पुनः प्रशारण हुने भएको छ । भारत सरकारका केन्द्रीय मन्त्री प्रकाश जावडेकरले रामानन्द सागरको रामायण पुनः प्रसारण गर्न लागिएको जानकारी दिएका हुन् । कोरोना भाइरसको संक्रमणका कारण अहिले नेपाल, भारत...

मेलम्ची नपाका स्थानीयले गरे बाटो बन्द

सिन्धुपाल्चोक - जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर खाल्डेमा स्थानीयवासीले बाटो बन्द गराएका छन्। प्रकोपका बेला ओहोरदोहोर बढी भएपछि स्थानीयवासीले रुख तेर्साएर बाटो बन्द गरेको स्थानीयवासी रमेश चौलागाईंले जानकारी दिए। अत्यावश्यक यातायातका साधन र...

सात प्रदेशका मुख्यमन्त्रीहरू बीच भिडिओ कन्फरेन्स गर्ने

काठमाडाैं - उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गर्ने भएका छन्। कोरोना भाइरस रोकथामका लागि भइरहेका प्रयास र आगामी योजनाबारे उपप्रधानमन्त्री पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्न लागेका हुन। उपप्रधानमन्त्री पोखरेलले...

क्रिस्टियानो रोनाल्डोको चर्को आलोचना

एजेन्सी – युभेन्ट्सका पूर्व अध्यक्ष जियोभानी कोबोली गिग्लीले क्रिस्टियानो रोनाल्डोको व्यवहारको आलोचना गरेका छन् । केहि दिन अघि पोर्चुगलमा रोनाल्डोले स्विमिङ पुलमा फोटो सुट गरेका थिए । आफ्नै आमा बिरामी भएपछि उनी इटालीबाट पोर्चुगल गएका...

इतिहासमै पहिलोपटक जी-२० को ‘भर्चुअल समिट’

काठमाडौं– विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभाव विश्वका शक्तिशाली देशहरुको समूह जी–२० मा पनि परेको छ। सन् १९९९ मा बनेको जी–२० समूहको इतिहासमै पहिलोपटक बिहीबार ‘भर्चुअल समिट’ भएको छ। कोरोना संक्रमणको त्रासका...

नागरिकको स्वास्थ्यप्रति ध्यानमा राखी उपभोग्य वस्तुको आपूर्ति सहज गर्न आग्रह

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि लकडाउनका समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा लकडाउनको...

संसारकाे सबैभन्दा छोटो युद्ध, ३८ मिनेटमै सकियो

एजेन्सी - विश्वमा लाखौं मानिसहरू मारिने कैयन् भयानक युद्धहरू भएका छन् । दुवै विश्व युद्धहरू वर्षौंसम्म चले । तर यो दुनियाँमा एउटा यस्तो युद्ध पनि भयो जुन केवल ३८ मिनेटमै सकियो । सो युद्ध विश्व...

भाटभटेनीले घरमै सामान पुर्‍याउने सेवा थालनी

काठमाडाैं – भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउने सेवा सुरु गरेको जनाएको छ । फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्ने गरी होम डेलिभरी सेवा आरम्भ भएको सुपरमार्केटले जनाएको छ । आफूलाई आवश्यक परेको सामान...

कामनपाले विदेशबाट फर्किनेहरूकाे अभिलेख राख्ने

काठमाडौं - आगामी १८ गते पछि विदेशबाट फर्किने काठमाडौंका सबै नागरिकको काठमाडौं महानगरपालिका (कामनपा)ले अभिलेख राख्ने भएको छ । महानगरले सबै वडा कार्यालयहरुलाई परिपत्र गर्दै विदेशबाट काडमाढौं फर्कनेहरुको अभिलेख राख्न भनेको हो । कोरोना भाइरस...

RECENT POSTS

HOT NEWS