प्रम ओलीलाई प्रचण्डले मनमोहन अस्पतालमा भेटे
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्तालमा पुगेर भेटेका छन् । मुटुमा समस्या भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोलोजी अस्पतालमा भर्ना भएका ओलीलाई आज विहान भेटेका हुन् ।
भेटमा प्रचण्डले...
यसरी बच्न सकिन्छ ? काेभिड १९ बाट
एजेन्सी - विश्वलाई आतंकित बनाएको कोरोना भाइरस (काेभिड-१९) को संक्रमण १ सय ९७ बढी राष्ट्रमा फैलिएको छ।
स्वास्थ्य विशेषज्ञहरुले कोरोना भाइरसको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारे विभिन्न नयाँ उपायहरु पनि खाजिरहेका छन्। यदी प्रत्येक...
कोरोनाको आशंकामा अहिलेसम्म ७५८ जनाको परीक्षण
काठमाडौं - कोरोना भाइरसको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हालसम्म ७ सय ५८ जनाको नमूना परीक्षण गरेको छ । जसमध्ये तीन जनामा संक्रमण पुष्टि भएको छ।
तीन जना मध्ये दुई जनाको शुक्रराज टपिकल तथा सरुवा रोग...
हङकङमा रहेका नेपालीलाई कोरोना
एजेन्सी - हङकङमा बसाेबास गरि रहेका एक नेपालीलाइ कोरोना भाइरस सिकार भएकाे छ । कोरोना संक्रमण देखिएको हङकङस्थित नेपाली महाबाणिज्य दूताबासले जनाएको छ ।
समाचारहरुमा जनाइएअनुसार संक्रमित नेपाली हङकङकै चर्चित नाइट हव लाङ्काई फोङ्मा बार...
सार्क राष्ट्रका स्वास्थ्य अधिकारीबीच भिडियो कन्फ्रेन्स
काठमाडौं– कोराना भाइरस (कोभिड—१९) को संक्रमण बढ्दै गएका बेला दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका स्वास्थ्य अधिकारीहरुबीच छलफल भएको छ।
आज भएको भिडियो कन्फ्रेन्समा कोभिड–१९ आपत्कालीन मेकिडल प्रतिक्रियाबारे सूचना आदान–प्रदान गर्न साझा संयन्त्र बनाउने सहमति...
अमेरिकी दूतावासलाई लक्षित गरी २ रकेट प्रहार
एजेन्सी - इराकको राजधानी बग्दादको उच्च सुरक्षा क्षेत्र ग्रीन जोनमा बिहीवार बिहान दुईवटा रकेट प्रहार गरिएको छ ।
आक्रमणको निशाना अमेरिकी दूतावास रहेको एक सुरक्षा सूत्रले जनाए ।
रकेट खसेको ठाउँबाट अमेरिकी दूतावास नजिकै छ ।...
कोरोना विरुद्ध अभियानमा विशाल ग्रुपको एक करोड सहयोग
काठमाडौं - विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले कोरोना भाइरसविरुद्धको विशाल ग्रुपको अभियानमा एक करोड सहयोगको घोषणा गरेको छ। फाउन्डेसनले संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्दै आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग...
विश्वकप लिग २ का ट्राई सिरिज स्थगित
काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण अहिले विश्व खेलकुद नै प्रभावित बनेको छ । टोकियो ओलम्पिकदेखि युरो २०२० सम्मका खेल स्थगित भइसकेको छ । यस्तै वर्ष २०२० मा भइरहेको र...
कोभिड–१९ को रोकथाम र उपचारमा कुनै कसर बाँकी राखिन्न्ः मुख्यमन्त्री राई
मोरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस (कोभिड–१९ ) को रोकथाम र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । मुख्यमन्त्री राईले बुधबार बेलुकीे भिडियो सन्देश सार्वजनिक गर्दै...
भारतबाट फर्केका ८५ जना नेपाली क्वारेन्टाइनमा
बैतडी - भारतबाट फर्केका बैतडीका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बैतडीले क्वारेन्टाइनमा राख्न स्थानीय तहको जिम्मा लगाएको छ । सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट मङ्गलबार आएका जिल्लाका विभिन्न स्थानीय तहका ८५ जनालाई सम्बन्धित स्थानीय...
























