ज्याला मजदुरीका लागि विशेष राहत प्याकेज घोषणा गर्न देउवाकाे माग

काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन...

कोभिड १९ नियन्त्रणका लागि साउदीका तीन सहरमा कर्फ्यु

एजेन्सी  – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन नदिन साउदीले मुख्य तीन सहरमा कर्फ्युको समय थप गरेको छ । साउदीको मुख्य तीन सहर रियाद, मक्का र मदिनामा स्थानीय समय अनुसार दिउँसोको तीन बजेदेखि नै...

कोभिड १९ बाट दक्षिण एसियामा २७ को मृत्यु, दुई हजार संक्रमित

काठमाडौं - दक्षिण एसियामा कोरोना (कोभिड १९) भाइरसबाट २७ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाली देश मध्ये भारतमा सबैभन्दा धेरै १२ जनाको ज्यान गएको छ ।  साथै पाकिस्तानमा ८, बंगलादेशमा ५ र अफगानिस्तानमा २...

आजबाट बंगलादेशमा पनि लकडाउन

एजेन्सी - बंगलादेशमा रहेका नेपालीमध्ये ७ सय ११ जनाले त्यहाँस्थित नेपाली दूतावासमा आफ्नो विवरण टिपाएका छन्। ढाकास्थित नेपाली दूतावासले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगाउन र परेको बेला सहयोग उपलब्ध गर्न ‘अनलाइन इमर्जेन्सी रजिष्ट्रेसन’...

इन्धन र खाद्यान्न बोकेका ८५ ट्याङ्कर र ट्रक नेपाल भित्रिए

काठमाडौं - सिमाना बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ । एकैदिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको...

क्वारेन्टाइन बस्दा अपनाउनुपर्ने नियमहरू

काठमाडौं -  कोरोनाभाइरस (काेभिड-१९) को त्रासका कारण यतिबेला विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ । विश्वका करिब २ अर्ब ५० करोड मानिस अहिले कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको लकडाउनमा बस्न बाध्य छन् । भाइरसको...

नेपाली जनताकाे रक्षाका लागि राष्ट्रपति भण्डारीले यस्ताे आग्रह गरिन्

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आआफ्नै घरमा बस्न आह्वान गर्नुभएको छ । कोभिड–१९बाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा सन्देश जारी गर्दै उहाँले...

विश्वभर कोरोनाको संक्रमणबाट २१ हजार बढीको मृत्यु

एजेन्सी -कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका १ सय ९८ देश र एउटा पानीजहाज (क्रुजसीप)मा  फैलिएको छ। भाइरसका कारण २१ हजारभन्दा धेरैको मृत्यु भएको छ। हालसम्म २१ हजार १ सय ९१ ज्यानको मृत्यु भएको वल्डओमिटरले जनाएको...

बसपार्कमा कोरोनासँगै ट्राफिक त्रास

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि नेपालमा पनि ठूलो त्रास उत्पन्न भएको छ । हालसम्म कोरोनाको संक्रमण व्यापक नभए पनि संक्रमण बढ्यो भने त्यसलाई नियन्त्रण गर्ने तयारी र क्षमता निकै कमजोर...

सञ्चारकर्मीलाई कामकाजको व्यवस्था मिलाउन महासङ्घको आग्रह

काठमाडौं  - नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । आज यहाँ बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक...

RECENT POSTS

HOT NEWS