आवश्यक परे होटल क्वारेन्टाइन बनाउन दिने व्यवसायीहरुको संयुक्त घोषणा
काठमाडौं - साना तथा मझौला होटल व्यवसायीहरुले सरकारलाई आवश्यक परे आफ्नो होटल क्वारेन्टाइन बनाउन दिने प्रतिवद्धता जनाएका छन् ।
होटल व्यवसायी महासंघको अगुवाईमा शनिबार भएको बैठकले कोरोना भासइसको नियन्त्रणका लागि आवश्यक परे उपत्यकामा रहेका होटलहरु...
कोरोनाको आशङ्का भए ११८० मा खबर गर्नुहोस्’
काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन् ।
प्रमुख शाक्यले आज विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२...
तुलसीपुरका सबै एसइइ केन्द्रमा हेल्थ डेस्क र चिकित्सक को व्यवस्था
तुलसीपुर - तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रका सबै एसइइ केन्द्रमा हेल्थ डेस्क र चिकित्सकको व्यवस्था गर्ने भएको छ । कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य शाखाले १३ वटा परीक्षा केन्द्रमा यस्तो व्यवस्था गर्न...
कोरोनाकाे अफवाह फैलाउने पक्राउ
काठमाडौं- कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
कोरोना भाइरससम्बन्धी अडियो बनाउने भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रामेछाप घर भई उनी भक्तपुरको सिपाडोल बस्दै...
बज्रबाराही अस्पतालमा क्वारेन्टाइनको व्यवस्था
ललितपुर - गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ । नगरपालिकाले कोभिड–१९को जोखिमलाई ध्यानमा राखी आवश्यक परेको खण्डमा १० देखि १५ जना बिरामी अट्ने क्वारेन्टाइन निर्माण गर्न लागेको हो ।
कोरोनाबाट...
भारतीय सबै सीमा नाका बन्द गर्ने तयारीमा सरकार
काठमाडौं - नेपाल र भारतले सबै नाका बन्द गर्ने तयारी गरेका छन् । करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरिएको हो । सरकारले सबै सीमा नाका कम्तीमा दुई साता बन्द...
कोरोनासम्बन्धी प्रोपागान्डा मचाउने विरूद्व प्रहरीले थाल्यो अनुसन्धान
काठमाडाैं - शनिबार बिहानै सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा एकाएक एउटा अडिओ भाइरल भयो।
भाइरल भएको अडिओ कोरोनासम्बन्धी थियो। अडिओमा भनिएको थियो, नर्भिक अस्पतालमा ९ जनामा कोरोनामा जाँच गराएकामध्ये ६ जनामा पोजेटिभ देखियो।
अडिओ भाइरल भएपछि यसले...
कोरोना विरुद्ध कसरी लड्ने ? डब्लुएचओले दियो पाँच सुझाव
एजेन्सी - कोरानो भाइरस (कोभिड १९) ले अहिले विश्वलाई नै त्राहीमाम बनाएको छ । संसारका धेरै देशहरु लकडाउन भएका छन् । नागरिकहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । दैनिक जीवन एकाएक रोकिँदा कतिपयलाई असहज महसुस...
महिला सामुदायिक सेवा केन्द्रले कार्यालय सहयोग गर्ने
तुलसीपुर - तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रका सबै एसइइ केन्द्रमा हेल्थ डेस्क र चिकित्सकको व्यवस्था गर्ने भएको छ ।
कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य शाखाले १३ वटा परीक्षा केन्द्रमा यस्तो व्यवस्था गर्न लागेको...
हिगुइन अर्जेन्टिना फर्किए
एजेन्सी – युभेन्ट्सका फरवार्ड गोन्जालो हिगुइन इटालीबाट स्वदेश अर्जेन्टिना फर्केका छन् । क्लबको अनुमति पाएपछि उनी स्वदेश फर्केको जनाएको छ । कोरोना भाइरस अत्याधिक प्रभावित देशमध्ये इटाली एक हो ।
क्लबका डानिले रुगानी र ब्लेस...
























