एसियाका घनाढ्य ज्याक मालेले नेपाललाई स्वास्थ्य सामग्री दिदै

एजेन्सी – फोब्र्सको अर्बपतिको सूचीमा एसियाकै घनाढ्य हुन सफल ज्याक माले कोरोना भाइसर (कोभिड–१९) सँग जुध्नका लागि नेपाललाई पनि स्वास्थ्य सामग्री सहयोग गर्ने भएका छन् । उनले केही समय अगाडि अमेरिकालाई पनि मास्क र...

कोरोनाबाट संक्रमित बिरामीको मृत्युको खबर ‘हल्ला मात्रै’

काठमाडौं - थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको एउटा ‘अडियो’ हल्ला मात्रै भएको अस्पतालले जनाएको छ। समामाजिक सञ्जालमा शनिबार बिहानै नर्भिकमा ८ जना बिरामी भेटिएको भन्ने एउटा अडियो सार्वजनिक भएको...

कामनपाद्वारा १० करोडको आपतकालीन कोष स्थापना

काठमाडौं - महानगरपालिकाले १० करोडको आपतकालीन कोषको स्थापना गरेको छ। अाज  बसेको आकस्मिक बैठकले कोरोनाभाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि १० करोडको आपतकालीन कोषको स्थापना गर्ने निर्णय गरेको हो। महानगरले उक्त कोषबाट हाललाई साना वडालाई...

कोरोनाको त्रासका कारण देशभर रगतको अभाव

काठमाडौं - देशभर रगतको अभाव भएको छ । कोरोना भाइरसको त्रासका कारण रक्त संकलनमा कमी आएपछि अभाव भएको हो । अहिले देशभरका ब्लड बैंकहरुमा चाप बढेको छ । विरामीका लागि रगत लिन जानेहरुलाई ब्लक बैंकहरुले...

काेराेना भाइरसलाई चाइनिज भाइरस भन्नु गलत : डब्लूएचओ

एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक माइकल रायनले अहिले विश्वभर फैलिइरहेको कोरोना (कोभिड–१९) लाई चाइनिज भाइरस भनी नामांकरण गर्नु अनुपयुक्त भनेका छन्। उनले सन् २००९ मा उत्तर अमेरिकाबाट इन्फ्लुयन्जा...

म्याद नाघेका खाद्यवस्तु भेटिएकाले दुई व्यापारीलाई ३० हजार जरिवाना

कैलाली - धनगढीमा संयुक्त बजार अनुगमन समितिले दुई पसल सञ्चालकलाई कारबाही गरेको छ। समितिले धनगढीका पाथिभारा किराना एन्ड तरकारी सप्लार्यस र न्यू गणेश किराना पसल एन्ड सप्लायर्सलाई १५-१५ हजार गरी ३० हजार जरिवाना गरेको...

एसएमएस बाईपासमा संलग्न भारतीय नागरिक पक्राउ

काठमाडौं - अवैध अन्तर्राष्ट्रिय एसएमएस बाईपासमा संलग्न काठमाडौं महानगरपालिका-२५ टेंगाल, नरदेबीमा डेरा गरी बस्ने भारत पश्चिम बंगालका ३५ वर्षीय प्रशान्त साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि...

करणीको अभियोगमा तीन पक्राउ

काठमाडौं -  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिका-१ घर भएका २४ वर्षीय संजय घर्तीमगर, सिन्धुली सुनकोशी गाउँपालिका-९ घर...

आगलागीबाट धनमाल जलेर नष्ट

काठमाडौं - लमजुङ, मर्स्याङदी गाउँपालिका-६ बाहुनडाँडा बस्ने दुर्गा दत्त सापकोटाको घरमा बिहीबार बिहान आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सुर्खेत, पञ्चपुरी नगरपालिका-१० स्थित जामु बस्ने डबल सिंह विकको...

कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

काठमाडौं - कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार नाघेको छ । गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमणले शुक्रबार अपरान्हसम्म नौ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका हुन् । हालसम्म...

RECENT POSTS

HOT NEWS