तेलको भाउमा २००२ पछि ठूलो गिरावट
एजेन्सी - कच्चा तेलको माग पतन हुने अवस्थामा पुगेपछि तेलको भाउमा २००२ पछिकै ठूलो गिरावट आएको छ । सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारल २२.५८ डलर मा झरेको हो । यता अमेरिकाको वेस्ट टेक्सस...
लकडाउन अवधिभर सेयर कारोबार बन्द हुने
काठमाडाैं - धितोपत्रको कारोबार सरकारले लागू गरेको लकडाउन अवधिभर नहुने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन अवधि ८ दिन थप गरेसँगै सेयर कारोबार पनि रोकिने भएको हो ।
सरकारले थप गरेको...
टोकियो ओलम्पिक्स अर्काे वर्षको जुलाईमा हुने
एजेन्सी - टोकियो ओलम्पिक्सको नयाँ मिति तय भएको छ । ओलम्पिक्स अब सन् २०२१ को जुलाई २३ बाट सुरु भएर अगस्ट ८ मा समापन हुने भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण टोकियो ओलम्पिक्स एक...
भक्तपुरको खोलामा महिलाको शव
भक्तपुर - मध्यपुर थिमी नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको हत्या गरी फ्याँकेको अवस्थामा शव भेटिएको छ ।
शवको प्रकृति हेर्दा करिब एक साताअघि हत्या गरेर फ्याँकेको हुनसक्ने प्रहरीको...
प्रदेश १ मा गएको स्काई ट्रक सामान नपुर्याई बीचबाटै फर्कियो ! ८० प्रतिशत नक्कली...
काठमाडौं - कोरोना स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्याई बीचबाटै फर्किएको छ ।
नेपाल सरकारले चीनबाट ल्याएको मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट लगायतका सामग्री लिएर स्काई...
उत्पादन बढाउन उद्योग व्यवसायीलाई महासंघको अपिल
काठमाडाैं - नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक वस्तु तथा सेवासँग सम्बन्धित उद्योगहरुलाई अझ बढी उत्पादन बढाउन आग्रह गरेको छ ।
कोरोना भाइरसको महामारी फैलने त्रासका कारण सरकाले गरेका लकडाउनको समयावधी बढाएसँगै देशभर अत्यावश्यक सामग्रीको अभाव...
भारतमा लकडाउनकाे कारबाहीमा परेमा कोरोना हेलमेट
एजेन्सी - लकडाउनका बेला घरबाहिर निस्किएका मानिसहरूमाथि छिमेकी मुलुक भारतमा प्रहरीले लाठी वर्षाइरहेका भिडियोहरू इन्टरनेटमा छ्याप्छ्याप्ती पाइन्छन् ।
लकडाउन तोड्नेविरुद्ध भाटे कारबाहीको पनि केही जोर नचलेपछि प्रहरीले एउटा नयाँ जुक्ति लगाएको छ, मान्छे तर्साउने ।...
कोरोनाकाे त्रास भएतापनि डर्टमन्डले प्रशिक्षण थाल्यो
एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले कोरोना भाइरसको त्रासको बीच प्रशिक्षण सुरु गरेको छ । क्लबले सोमबारदेखि केही खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेको हो ।
महामारी बनेको कोरोना भाइरसका कारण विश्वभरको खेलकुद गतिविध ठप्प छ...
नयाँ बर्ष २०७७ सालमा ६४ दिन सार्वजनिक बिदा (सूचीसहित)
काठमाडौं - २०७७ सालमा ६४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो ।
उक्त सूचीअनुसार वर्षभरीमा ५२...
विद्यार्थीको शिक्षण शुल्क छुट गर्न सुझाव
काठमाडौं - विद्यार्थीबाट लिइएको शुल्क अभिभावकलाई फिर्ता गर्ने या विद्यार्थीको नयाँ भर्नामा मिनाहा गरी विद्यार्थीको एक महिनाको मासिक शिक्षण शुल्क छुट गर्ने उपायबारे सरकारले निजी शैक्षिक संस्थालाई सुझाएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना...

























