पत्रकारसाह हत्याका मुख्य योजनाकार पक्राउ

बारा - बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार कु्न्दन फौजदार पक्राउ परेका छन् । करिव १२ वर्षदेखि फरार सूचिमा रहेका फौजदारलाई गएराति २ बजे बारागाढी गाउँपालिकास्थित उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएका छन्...

७० वर्षका वृद्धले ४२ वर्षदेखि निरन्तर चिठी लेखिरहेकाे यस्ताे छ रहस्य

एजेन्सी - बेलायतको लिभरपुलमा बस्ने ७० वर्षका एकजना वृद्ध अहिले निकै चर्चामा रहेका छन् । बर्नी क्यारोल नामका ती व्यक्तिले पछिल्लो ४२ वर्षदेखि हरेक दिन एउटा पत्र लेखेर पठाउँदछन् । उनले आफ्ना पत्रमा हरेक...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे मनमा लागेका कुरा

- निशा तामाङ आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ । यो दिवसलाई नारी दिवस पनि भन्न थालिएको छ । मार्च ८ लाई नेपाल सरकारले पनि अन्तराष्ट्रिय नारी दिवसको रुपमा मनाउँदै आएको छ । फरक-फरक देशहरुमा...

कालोबजारी र कृत्रिम अभाव गर्नेलाइ हदैसम्मको कारबाही : मन्त्री भट्ट

काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनैपनि अभाव नहुने स्पष्ट पारेका छन् । अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने...

सिटिजन्स बैंकद्वारा भोजपुरको विद्यालयलाई सहयोग

भोजपुर– सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको श्री विद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ । विद्यालयको प्राङ्णमा आयोजित एक कार्यक्रमका...

डीआईजी सुब्बाले दिए राजीनामा

काठमाडौं - संगठनभित्र वैज्ञानिक वृत्तिविकासको अवसर नभएको भन्दै नेपाल प्रहरीका डीआईजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारीअनुसार उनले पाँचदिन अघि नै राजीनामा बुझाएका हुन् । तर हालसम्म...

विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाडौं - आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ ।  सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ ।   यस वर्ष समानताको पुस्ता अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका...

भगवान् बुद्धको दाँत रहेकाे मन्दिर

एजेन्सी  - श्रीलंकामा एउटा यस्तो मन्दिर छ जहाँ शान्तिका प्रतीक गौतम बुद्धको एउटा दाँत राखिएको छ । दन्त मन्दिरको नामले समेत परिचित उक्त मन्दिरमा रहेको बुद्धको दाँत निकै शक्तिशाली भएको जनविश्वास छ । भगवान् बुद्धको...

नारी दिवसको उपलक्ष्यमा एनआईसीको महिला ग्राहक योजना

काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरूलाई विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात फागुन २५ गते बैंकको मोबाइल...

मेगा बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

धरान– मेगा बैंक नेपाल लिमिटेडले धरानमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत मेगा बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा...

RECENT POSTS

HOT NEWS