भुटान प्रवेशमा पर्यटकलाई रोक, नि:शुल्क स्यानिटाइजर वितरण

काठमाडौं - भुटानमा कोरोना भाइरस संक्रमण देखिएसंगै भुटान सरकारले कोरोना नियन्त्रणका लागि प्रयास सुरु गरेको छ । भुटानका प्रधानमन्त्री लोटे छिरिङले देशवासीका नाममा सम्बोधन गरे र कोरोनाका बारेमा जानकारी दिए। संक्रमण फैलिन नदिन भुटानमा धेरै...

माइतिघरमा ‘महिलाको विश्वव्यापी हडताल’ प्रदर्शन

काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाहरुले विशेष प्रदर्शन गरेका छन् । ‘महिलाको विश्वव्यापी हडताल’ अन्तर्गत काठमाडौंस्थित माइतिघरमा महिलाहरुले प्रदर्शन गरेका हुन् । महिला रोकिए संसार रोकिन्छ भन्ने मुल नारा अन्तर्गत माइतिघरमा प्रदर्शन भएको...

कोरोना भाइरस विरुद्ध लड्न पशुपति शर्माको गीत (भिडियो) सार्वजनिक

काठमाडौं – संसारभर नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्नका लागि सचेतना फैलाउने उद्देश्यले ‘कोरोना भाइरस’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । यस गीतमा चर्चित गायक पशुपति शर्माको स्वर रहेको छ । गीतमा शब्द र...

एक युवतीले विवाह गर्ने युवासँग उपहारका लागि ८० किताब मागिन्

एजेन्सी -  पु्स्तक पढ्नु भनेको के हो र मानिसलाई पढ्न कति चाहना हुन्छ भन्ने कुरा प्रष्ट्याउने एउटा उदाहरण बाहिर आएको छ । प्रसंग छिमेकी देश भारतकाे केरलाको हो । त्यहाँ एक युवतीले विवाह गर्ने...

नक्कली पासपोर्ट प्रयोग गरेकाेले रोनाल्डिन्होलाई जेलमा राख्न अदालतको आदेश

एजेन्सी - ब्राजिलका पूर्वफरवार्ड रोनाल्डिन्होलाई पाराग्वेकै जेलमा राख्न अदालतले आदेश दिएको छ । इएसपिएनका अनुसार रोनान्डिन्होलाई उडानमा हुने जोखिमका कारण पाराग्वेमै राख्न आदेश गरेको हो। नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा बार्सिलोनाका पूर्वफरवार्ड रोनाल्डिन्हो, उनका भाई...

माथिल्लो लेकमा (भिडियो) सार्वजनिक

काठमाडौं - गायक अविनास घिसिङको ‘माथिल्लो लेकमा (सेलो टन)’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ । सुवानी मोक्तान, अराज केशव र डिजे तेन्जिङको अभिनय समेट्दै गीतको भिडियो बनाइएको छ । भिडियो बिभोर पोखरेलले निर्देशन...

इटालीमा एक करोड ६० लाख मानिस क्‍वारेन्टाइनमा

एजेन्सी - इटालीका प्रधानमन्त्री ज्युसेपे कोन्टेले हाल एक करोड ६० लाख मानिस क्‍वारेन्टाइनमा रहेको जनाएका छन् । कोरोना संक्रमणबाट अति प्रभावित लोम्बार्डी क्षेत्र र अन्य १४ प्रान्तलाई अप्रिलसम्मका लागि लक्डाउन गरिएको हुँदा करिब एक...

सिटिजन्सद्वारा पाल्पाकाे विद्यालयलाई दश थान कम्प्युटर प्रदान

पल्पा– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्लाको रैनादेवी छहरा-४ स्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको...

१०३ वर्षका वृद्धाले ७६ वर्ष कान्छी महिलासँग विवाह

एजेन्सी - इन्डोनेशियामा १०३ वर्षका वृद्धाले आफूभन्दा करिब ७६ वर्ष कान्छी महिलासँग विवाह गरेर अहिले चर्चा भइरहेका छन् । १०३ वर्षका पुआंग कट्टेले २७ वर्षकी इन्डो अलंगसँग विवाह गरेका छन् । फेसबुक र ट्वीटरमा...

एनएमबिकाे घर कर्जामा नयाँ याेजना

काठमाडौं– एनएमबि बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’ मा परिष्कृत विविधताका साथ ५ वर्ष सम्म स्थीर ब्याजदर सहित नयाँ योजना ल्याएको छ । यस योजनामा ११ प्रतिशतको निश्चित ब्याजदरको साथै कर्जाको अवधि अधिकतम २५ बर्ष रहेको...

RECENT POSTS

HOT NEWS