राष्ट्रपति भण्डारीद्वारा फागुपूर्णिमाको शुभकामना

काठमाडौं -  राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न...

अन्तर्राष्ट्रिय नारी दिवसले पनि रोकेन कामपा १४ का महिला वडाध्यक्षलाई !

काठमाडौं  - काठमाडाैं महानगरपालिकाका एक मात्र महिला वडाध्यक्ष  शोभा सापकोटा जनताको गुनासो बुझ्न अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (नारी दिवस)का दिन पनि स्थानीय निकायहरुमा समय निकालेर स्थलगत निरिक्षण गरिरहेको अवस्थामा जनधारणा साप्ताहिकले फेला पा¥यो ।...

महिला नेतृत्व आएमा भ्रष्टाचार नहुने दावी

काठमाडौं - राजपा नेपालकी महामन्त्री चन्दा चौधरीले आफूहरुले थुप्रै आन्दोलन र संघर्ष गरेर अहिलेको अधिकार प्राप्त गरेको स्पष्ट पारिन् । ‘३३ प्रतिशत अधिकार पनि त्यतिकै दिईएको होईन, हामीले लडेर ल्याएका हौं’–उनले भनिन् । उनले...

क्रिष्टियानो रोनाल्डोको १,००० औँ कीर्तिमानी खेल

एजेन्सी - पोर्चगिज फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको १,००० औं खेल खेलेका छन् । यसै  खेलमा उनले कीर्तिमानी गोल समेत गरेका छन् । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले एसपिएएललाई २–१...

आफैँले हानेको गोली लागेर सशस्त्र प्रहरी घाइते

सर्लाही - ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्। सशस्त्र प्रहरी बल नम्बर १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैँले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते...

मार्च ८ : महिला दिवस र महिला हिंसा

- राज्यलक्ष्मी शाक्य विश्वभर नै मनाइने मार्च ८, अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभर नै महिलासम्बन्धी विभिन्न गोष्ठी, कार्यक्रम गरी महिला हक अधिकारका बारेमा यस दिवसमा चर्चा गर्ने गरिन्छ । महिला दिवस कसरी सुरु भयो...

फुडमान्डुमा साइबर हमला हुँदा ग्राहकको व्यक्तिगत विवरण चोरी

काठमाडौं - अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले करिब ५० हजार ग्राहकको व्यक्तिगत विवरण चोरेको दावी गरेको छ । हिजो राती भएको यो हमलाबाट ह्याकरले ग्राहकहरुको...

बैतडीको पाटनमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते

बैतडी -  धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जनाए...

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोनाको संक्रमण

एजेन्सी -अष्ट्रेलियामा एक नेपाली युवाले कोरोना भाइसको शंकामा परिक्षण गराएर नतिजा नआउँदै काममा गएपछि तनाव सृजना भएको छ। उनको नतिजा सकरात्मक आएपछि उनले काम गर्ने होटल र उनी पढ्ने कलेजमा अधिकारीहरुले जाँच शुरु गरेका...

पतिलाई धोका दिएपछि प्रेमीको गाउँलेले नाक काटिदिए

एजेन्सी– पतिलाई धोका दिएर अर्को प्रेमी बनाउने एक महिलाले निकै ठूलो दुर्घटना व्यहोर्नु परेको छ । यस्ताे घटना  भारतको अयोध्यामा घटेकाे हो । त्यहाँ एक महिलाले पतिबाहेक बाहिर प्रेमीसँग सम्बन्ध राखेको थाहा पाएपछि ससुरासहित...

RECENT POSTS

HOT NEWS