एनआईसी एशियाद्वारा विद्यालयलाई ३ लाख रूपैयाँ सहयोग

सिन्धुली– एन आई सी एशिया बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ स्थित श्री देविस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत...

संघीय समाजवादीद्वारा उपत्यकाकाे तीन जिल्लामा नयाँ नेतृत्व चयन सम्पन्न

काठमाडौं - संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालकोे काठमाडौं, ललितपुर र भक्तपुरको तीन जिल्ला कमिटीबीच एकता समायोजन सम्पन्न भएको छ । हिजाे काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा आयोजित समाजवादी पार्टीको एकता समायोजन...

गृहले फागु पर्वमा लोलापानी हान्ने, अविर नदल्न नदल्न आग्रह

काठमाडौं-  गृह मन्त्रालले फागु पर्वमा विगतमा जस्तो भेला हुने, लोलापानी हान्ने वा शरीरमा रंग तथा अविर नदल्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूलो सभा सभारोह, भेला तथा कार्यक्रम गर्न रोक...

प्रम ओलीलाई फिजियोथेरापी  (विज्ञप्तीसहित)

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य खाना दिन थालिएको छ । शनिबार त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीलाई साधारण हिँडडुलको साथै फिजियोथेरापीपनि गराउन थालिएको छ । त्यस्तै, समीक्षा संग्रौलाको पनि स्वास्थ्य सामान्य...

बाबुरामको प्रस्तावसँग जोडिएको जुत्ता प्रहारको प्रसंग

– प्रीति रमण बितेका साता दिन यता देशमा दुई वटा महत्वपूर्ण घटनाहरू भएका छन्  । पहिलो, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूसहित पूर्वप्रधानमन्त्री तथा नेताहरूको सम्पत्तिको छानबिन गर्न माग गरे । दोस्रो,...

रतन तिरुवाको जुत्ता प्रहारले दिएको सन्देश

– हुकुमबहादुर सिंह नेपालका राजनीतिक दलका नेताहरूमाथि किन यसरी बारम्बार आक्रमण हुन्छन् ? र यस्ता आक्रमणमा खासगरी पुष्पकमल दाहाल प्रचण्डलाई नै किन बारम्बार ‘टार्गेट’ बनाइन्छ । पुष्पकमल दाहाल प्रचण्डलाइ आक्रमण गर्नेहरू न त हिजोका राजावादी...

महिलालाई सशक्त बनाउन दराजको जागृति अभियान

काठमाडौं - अनलाई बजार दराजले महिला सशक्तीकरण अभिजान सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दराजले महिला सशक्तीकरणमा केन्द्रित विशेष “जागृति” अभियान सञ्चानल गर्ने जनाएको हो । महिला बिक्रेता तथा उद्यमीहरूको उत्पादनहरूको प्रचार...

राहुल सांस्कृत्यायनको ‘बौद्ध दर्शन’ नेपालीमा बजारमा

काठमाडौं - विश्वप्रसिद्ध भारतीय दार्शनिक एवं लेखक राहुल सांस्कृत्यानको ‘बौद्ध दर्शन’ नामक पुस्तकको नेपाली अनुवाद बजारमा आएको छ । बौद्ध दर्शनका सिद्धान्त र मान्यतामाथि केन्द्रीत रहेको पुस्तकलाई लेखक ललिजन रावलले नेपाली भाषामा अनुवाद गरेका हुन्...

स्वीस कम्पनीले नेपाललाई १ अर्ब २० करोड लगानी

सिन्धुपाल्चोक - २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकमा पुनर्निर्माण गरिएका विद्यालय भवनहरु स्वीस दाता कम्पनीले नेपाललाई हस्तान्तरण गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग भएको सम्झौताबमोजिम संस्थाको सहयोगमा मेलम्ची जलाधार क्षेत्र अन्तर्गत पर्ने हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका...

प्रम ओली सात दिनभित्र फिर्ता हुने

काठमाडौं - बुधबार मिर्गौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने जनाएका  छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्रीले प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफैं टेलिफोन गरी...

RECENT POSTS

HOT NEWS