संसारकै वृद्ध प्रधानमन्त्रीद्धारा राजीनामा

एजेन्सी - मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले  आजबाट आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन् । ९४ वर्षीय मोहम्मद संसारको सबैभन्दा वृद्ध प्रधानमन्त्रीका रुपमा चिनिन्थे । महाथिर...

एनएमबीले ल्यायो आकर्षक योजना

काठमाडौं - एनएमबी बैंकले  ‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजनामा खातावालहरुलाई रु.१८ लाख सम्मको कुल वीमा सुविधा बैंकद्धारा प्रदान गरिने...

आउन माया बजारमा (भिडियाे) सहित

काठमाडाैं - प्रेम संसार, प्रेम जीवन, प्रेममा अडिएको सृष्टि, जहाँ भगवानदेखि मान्छे, मान्छेमा मात्रै नभएर पशु पन्छी होस् या सजीव सबैलाई चाहिने अति आवश्यक कुरा भनेकै माया अर्थात प्रेम हो । माया प्रेम कै...

दाङमा ६ महिनामा ३ सय जोडिले गरे सम्बन्ध बिच्छेद

दाङमा - चालु आर्थिक बर्षको ६ महिनामा झण्डै ३ सय जोडिले सम्बन्ध विच्छेद गरेका छन । दाङ देउखुरी जिल्ला अदालतको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ६ महिनामा दर्ता भएका ६ सय ८८ सम्बन्ध बिच्छेदका...

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतिताेला ८० हजार ३०० रूपैयाँ मात्र

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाल सुन तोलामा १५०० रुपैयाँले बढेर ८० हजार ३०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुन तोलामा ७८ हजार...

नेपालभासा अभियान्तालाई सम्मान गरिने  

काठमाडाैं - रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा बन्द भइसकेको नेपाल भाषा विषय पुर्नस्थापना गरी कक्षा सञ्चालन गराउन सफल हुनु भएका नेपाल भाषा अभियान्ताहरुलाइ एक कायव्रmमको गरि भाेली  फाल्गुन ११ गते सम्मान गरिने भएकाे छ । अन्तराष्ट्रिय...

कीर्तिपुर नगरपालिकामा भाेलीदेखि दुईदिने निःशुल्क आँखा शिविर हुँदै

कीर्तिपुर - नगरपालिकाको आर्थिक सहयोगामा दुई दिने  निःशुल्क आँखा शिविर हुने भएको छ । फाल्गुन ११, १२ गते हुन लागेको निःशुल्क आँखा शिविर नेपाल नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र कीर्तिपुरको आयोजनामा शहरी...

भारतकाे चारधाममा बस दुर्घटना हुँदा १० नेपालीकाे मृत्यु

इटहरी - दक्षिण भारतमा रहेको चारधाम तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरीका दश जनाको दुर्घटनामा मृत्यु भएको छ । माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्रामा गएका उनीहरुको बुधबार राति दुर्घटनामा मृत्यु भएको हो ।...

कोरोना भाइरसबाट इरानमा ५ जनाको मृत्यु

एजेन्सी-इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले...

RECENT POSTS

HOT NEWS