विभिन्न धनमाल चोरी

काठमाडौं- कागेश्‍वरी मनहरा नगरपालिका-९ बीरेन्द्रचोक बस्ने सर्लाही बहथवा घर भएका ३३ वर्षीय फिरोज खड्काको डेरा कोठाबाट सोमबार बिहान सुनका विभिन्न गहना तथा नगद १५ हजार रुपैयाँ समेत गरी करिब ६ लाख ५४ हजार रुपैयाँ...

एन आई सीले ल्यायाे न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजना

काठमाडौं– एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्दती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रौतहट- १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर नगरपालिका-५ मठटोल बस्ने ४१ वर्षीय नथुनि साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई साहले ललाई फकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर...

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्टेन्सन काउण्टर

काठमाडौं– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंककोे एक्टेन्सन काउण्टरको उद्घाटन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा....

क्रान्तिकारी माओवादीको प्युठानमा विभिन्न कार्यक्रमहरु सम्पन्न

अर्घाखाँची  - क्रान्तिकारी माओवादीको बुटवल पश्चिमको अभियान टोलीद्धारा फागुन ६, ७,८ र ९ गते तानसेन,गुल्मी,र अर्घाखाँची जिल्लाका विभिन्न कार्यक्रमहरु सफतापूर्वक सम्पन्न गरी १० गते प्युठानको मल्ल रानी गाउँपालिका ३ चुँजाठाटी बजारमा कोणसभा सम्पन्न गरेको...

नेता ढकाललाई एक दिन र नरेन्द्रलाई ६ दिन म्याद थप

काठमाडौं-जिल्ला प्रशासन कार्यालय काठमाडौंले अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकाललाई एक दिन र केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकलाई ६ दिन म्याद थप गरेको छ । उनीहरुलाई प्रहरीले अभद्र ब्याबहारको मुदा चलाएको छ । ढकाललाई २५औं जनयुद्ध...

भक्तपुर नगरपालिकामा एथ्लेटिक्स प्रतियोगिताकाे राैनक

भक्तपुर - भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विहान अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत पुरुषतर्फको ४२.१९५ कि.मी. म्याराथुन र महिलातर्फको २१.९७ कि.मी. हाफ म्याराथुनको सोमबार सिटी बजाएर उद्घाटन गर्नुभयो । पुरुषतर्फको म्याराथुनमा भक्तपुर नगरपालिकाका कृष्णसुन्दर तुईतुईले...

कलाकार रघुवंशीद्वारा शिवरात्रीकाे अवशरमा पशुपतिमा विशेष नृत्य प्रस्तुत (भिडियाे सहित)

काठमाडौं  - हिन्दु धर्मावलम्बीहरूकाे  महान् पर्व शिवरात्री  विशेष महत्व दिइ भारत तथा नेपालमा विशेष रूपले मनाउने गरिन्छ । यस दिन शिवको पूजाअर्चना गर्दै, धुनी बालेर शिवको प्रसाद ग्रहण गरेर परम्परागत ढङ्गले त सबैले मनाए...

बैतडीमा राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरिने

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी फागुन १५ गते बैतडी प्रस्थान  गर्ने  भएकी छिन् । राष्ट्रपतिले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पूजाआजा पश्चात ...

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने चारजना पक्राउ

कास्की - प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रदेशस्तरीय कार्यकर्ता भेलामा पोखरामा पुगेका ओलीलाई कालो झण्डा देखाउन खोज्ने चारजना विद्यार्थी नेताहरु पक्राउ परेका छन्। सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन...

RECENT POSTS

HOT NEWS