७१० जना कोरोना संक्रमित क्रुजमा नेपाली पनि रहेको पुष्टि

-बिशेष प्रतिनिधि, जापान जापानको योकोहामा तटमा दुइसाता रोकेर ७१० जना कोरोना संक्रमित पाईएको डाईमण्ड प्रिन्सेस पानी जहाँजमा नेपाली पनि रहेको पुष्टि भएको छ । प्राप्त जानकारी अनुसार उक्त पानी जहाँजमा एकजना मात्र नेपाली रहेका...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाडौमा बुधबार आयोजित एक कार्यक्रममा ढकालले आगामि चैत्रमा हुने महासंघको ५४औं वार्षिक साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी...

कटुवा पेस्तोल र गोली बरामद

धनुषा- धनुषाधाम नगरपालिका-८ मुलाबारीस्थित मुलाबारीबाट धनुषाधामतर्फ जाने सडकबाट कटुवा पेस्तोल १ थान र सोको गोली १ राउण्ड बुधबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उक्त हतियार बरामद गरी यस...

महानगरीय ट्राफिक महाशाखा परिसरभित्र नवनिर्माण हुने मेश भवन शिलान्यास

काठमाडौं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय ट्राफिक महाशाखा रामशाहपथको हाताभित्र नवनिर्माण हुने प्रहरी मेश भवनको बुधबार आयोजित एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । साथै उहाँले ट्राफिक प्रहरी महाशाखालाई...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सल्यान - सिद्धकुमार गाउँपालिका-१ चतारेस्थित पतारे खोलामा रा.३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ धानेटाकुरा बस्ने २९ वर्षीय रमेश बुढाथोकीको...

Nepal Investment Bank’s Celebrated 34th Anniversary

February 26, 2020 – On the occasion of Nepal Investment Bank’s 34th Anniversary, a blood donation program was organized in association with Nepal Red Cross Society to give the gift of life commemorating the...

समाजवादी पार्टीको समायोजन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

चितवन - समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्यमा राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको नक्साको केक काट्नु राज्यद्रोह भएकाले प्रधानमन्त्रीले राजिनामा गर्नु पर्छ भनेका छन् । उक्त कुरा उनले समाजवादी पार्टीको चितवन जिल्ला...

देशभरि शैक्षिक हड्तालका कारण अध्ययन–अध्यापन प्रभावित

काठमाडौं - काठमाडौं  उपत्यकासहित देशका विभिन्न क्षेत्रका शैक्षिक संस्थामा शैक्षिक हड्तालका कारण अध्ययन–अध्यापन प्रभावित भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक बन्दका कारण प्रभावित बनेको...

तीनजना ज्येष्ठ सञ्चारकर्मीको अभिनन्दन शनिबार गरिने

काठमाडौं ÷ तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरुलाई यही शनिबार अभिनन्दन गरिने भएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा नै गठित नेवाः पत्रकार कोषको सहयोगार्थ नेवाः प्रेस दबू नेपाःको आयोजनामा...

RECENT POSTS

HOT NEWS