सीपी मैनालीकाे परिवार कार दु्र्घटनामा
काठमाडौं / नेकपा माले महासचिव सीपी मैनाली सवार गाडी दुर्घटनामा परेका पाँचैजनालाई थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । दुर्घटनामा परी महासचिव मनौली गम्भिर घाइते भएका छन् । उनको टाउको र शरीरको अन्य...
भन्सार राजश्व छली ल्याएका मोवाईल सहित मानिस नियन्त्रणमा
काठमाडाैं - महानगरीय प्रहरी प्रभाग नागढुङगाले भन्सार राजश्व छली ल्याएका १२३ थान मोवाईल व्यवारिसे अबस्थामा फेला पारेको छ । प्रहरीले यही १४ गते दिउसो सुर्खेतबाट काठमाण्डौ आउदै गरेको ना.६ख १४७१ नम्बरको बसलाई नागढुङागामा चेकजाँच...
सरकार चलाउने हैसियत गुमाउँदै ओली
–निमकान्त पाण्डे
'ओली सरकारले न आफ्नो नाराअनुसार काम गर्न सकेको छ, न त देशको विकास नै गर्न सकेको छ'
दुई वर्षअघि देशको नेतृत्व लिँदै प्रधानमन्त्री केपी ओलीले सरकारको लक्ष्य ‘सुखी नेपाली, समृद्ध नेपाल’ भएको प्रतिबद्धता जनाएका...
सिटामोल खान नपाउने जनताका प्रधानमन्त्रीले केक काटेर भव्य जन्मोत्सव मनाए !
काठमाडौं / प्रधानमन्त्री केपी ओलीको कामकारबाही र निर्णयको दिनप्रतिदिन आलोचना बढ्दै गएको छ । उनी नेतृत्वको सरकारले बोलीमा एउटा र व्यवहारमा अर्कै गर्न थालेपछि जनअसन्तुष्टि व्यापक बढेको छ । प्रम ओली सार्वजनिक भाषणको क्रममा...
घुससहित दुई जना पक्राउ
बुटवल - रुपन्देहीमा सेवाग्राहीसँग घुस लिदै गर्दा दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल...
ओली सरकारका दुई वर्ष जनतालाई हर्ष न विस्मात : डा.भट्टराई
काठमाडौं - समाजवादी नेपालका अध्यक्ष बाबुराम भट्टराईले ओली सरकारका दुई वर्ष जनतालाई हर्ष न विस्मात भएको जनाएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले सरकारका दुई वर्ष नेपाली जनताले खेर गएको रुपमा लिएको जनाएका हुन्।
उनले भने,'सरकारका...
शेयर बजारमा ५१ अंकको वृद्धि
काठमाडौं- शेयर बजारमा बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ । एक महिना भन्दा लामो समयदेखि निरन्तर बुलिस बन्दै आएको बजारमा आज झण्डै ५१ अंकले बढेर नेप्से १५९६ माथि पुगेको छ ।
यस्तै नेप्सेको ईतिहासमै...
एनआइसी एसियाले ऋणपत्रमा उच्च लगानी गर्ने
काठमाडाैं - एनआइसी एसिया क्यापिटलले देशमै पहिलो पटक ऋणपत्र उपकरणहरुमा लगानी गर्ने भएको छ।
यसका लागि एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ संचालन गर्न नेपाल धितोपत्र बोर्डमा...
चार सचिवको सरुवा तथा पदस्थापन
काठमाडौं - सरकारले चार जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई जना सचिवको सरुवा र हालै सचिवमा बढुवा भएका दुईको पदस्थापन गरेको हो ।
राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण...
नेता कार्यकर्तालाई आचारसंहिता पालना गर्न अर्को सर्कुलर जारी
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मातहतका नेता कार्यकर्तालाई आचारसंहिता पालना गर्न फेरि अर्को सर्कुलर जारी गरेको छ ।
पार्टीको नेतृत्वले नै पार्टीले जारी गरेको आचारसंहिता उल्लंघन गरेको आरोप लागेको बेला यस्तो...

























