उपत्यकामा यसरी मनाइयाे अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं — फेब्रुअरी २१ तारिख दिन संसारभरिमा मानव समुदायले मनाउदै आइरहेकाे अन्तर्राष्ट्रिय मातृभाषा दिवस काठमाडाैं उपत्यका आदिबासी नेवार समुदायले पनि विविध कार्यक्रमकाे आयाेजना मनाएकाे छ । यस दिवसकै अवसरमा मातृभाषा जनस्तरीय अभियानले असनमा सभाको आयोजना...

काठ चोरी तस्करी बढ्दै

बारा - प्रदेश नं.२ अन्र्तगत रहेको डिभिजन वन कार्यालय बाराको वन क्षेत्रमा गाडी नैं हुलेर काठ गोलाई चोरी तस्करी हुँने क्रम अझै रोकिएको छैन । पुनः यही माघ १२ गते यसरी गाडी नैं हुलेर...

नेपालकाे सडक सुरक्षित बनाउन एक खर्ब लगानी आवश्यक : विश्व बैङ्क

काठमाडाैं - सडक सुरक्षित बनाउन नेपालमा करिब एक खर्ब रुपियाँ थप खर्च आवश्यक पर्ने देखिएको विश्व बैङ्कले औँल्याएको छ । स्विडेनको स्टकहोममा जारी सडक सुरक्षासम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनका क्रममा विश्व बैङ्कले सार्वजनिक गरेको दक्षिण...

नेपाल सरकारद्वारा नयाँ उद्यम गर्नेलाई ५० लाख सम्मको अनुदान

काठमाडौं - सरकारले नयाँ प्रविधिको माध्यमबाट कम समय, लागत तथा स्रोतको उपयोग गरी उच्च गुणस्तरको आविष्कार तथा प्रणालीको विकास गर्ने स्वउद्यम काम गर्न चाहनेलाई ५० लाख रुपैयाँसम्म शुरुवाती उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष...

चीनलाई बिल र मेलिन्डा गेट्स फाउण्डेशनद्वारा सहयोग

एजेन्सी — चीनलाई कोरोना भाइरसविरुद्व लड्न बिल र मेलिन्डा गेट्स फाउण्डेशनद्वारा सहयोग प्राप्त भएको छ । फउण्डेशनले फेब्रुअरी ६ मा चीनलाई सहयोग बापत रकम प्रदान गरेको हो । भाइरस रिसर्च, औषधी र खोपको अनुसन्धान...

मुलुकलाई कोरोनामुक्त क्षेत्र घोषणामा अन्योलता

काठमाडौं - चीनबाट उद्धार गरिएका नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड १९) नपाए पनि मुलुकलाई कोरोनामुक्त क्षेत्र घोषणामा अन्योल भएको छ । कोरोना भाइरसमुक्त क्षेत्रका रूपमा सन्देश प्रवाह गर्न संस्कृति, पर्यटन, नागरिक उड्डनयनमन्त्री योगेश भट्टराईले...

नेपाल-भारत प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु

काठमाडौँ - रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आबश्यक हुने भएकोले यसकोे सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब...

नेकपाको वर्तमान सरकारले बिराएको बाटो त्यो पो थियो कि ?

– चन्द्रप्रकाश बानियाँ वर्तमान सरकारले आफ्नो द्विवार्षिकी निर्विघ्न मनायो । स्वयम प्रधानमन्त्रीले एउटै सरकारले दुई बर्ष  निरन्तरता पाएको घटनालाई एउटा उपलब्धी मानेपछि नेपाली जनताले खुसी मनाउनै प¥यो । त्यही अवसरमा प्रधानमन्त्रीबाट संसदलाई सम्बोधनको निगाह भयो...

इतिहास लेख्नेले ओली कमरेडलाई के लेख्ला ?

– निमकान्त पाण्डे नेपाल निकै गम्भीर खालको संक्रमणकालबाट गुज्रिंदै आएको अवस्थाले सबैलाई चिन्तित तुल्याए पनि प्रधानमन्त्री केपी ओली र ओली निकटस्थ व्यक्तिहरुले भने निकै ठूलो उपलब्धि हासिल भइसकेको महसुस गरिरहेको देखिन्छ । ओली नेतृत्वको सरकारले...

भ्रमण वर्ष प्रवर्द्वन गर्न आयोजित संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन सम्पन्न

काठमाडाैं / महाशिवरात्रीकाे पावन अवशरमा काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा महाशिवरात्री तथा सेना दिवस २०७६ को उपलक्ष्यमा नेपाल भ्रमण वर्ष 2020  लाई प्रवर्द्वन गर्ने उद्देश्यका साथ नेपाली सेनाको सैनिक ब्याण्ड, बेलायती सेनाको द ब्याण्ड अफ...

RECENT POSTS

HOT NEWS