SAMSUNG का स्मार्टफोनहरू एक्सचेन्ज गर्न सक्ने
SAMSUNG EXCHANGE सुविधाः SAMSUNG प्रयोगकर्ताहरूले नयाँ SAMSUNG स्मार्टफोनकोे लागि आफ्ना पुरानो SAMSUNG स्मार्टफोनहरू एक्सचेन्ज गर्न सक्नेछन् ।
SAMSUNG मोबाईलका लागि आधिकारिक विक्रेता IMs ले आफ्ना अधिकांश IMS Smart बचत शोरूमहरूमा SAMSUNG EXCHANGE सुविधा ल्याएको छ...
पितृसत्ताले शिवमायालाई दिएको उपहार जस्तैै भयो मन्त्री पद
– निशा तामाङ
पितृसत्तात्मक सोचले जरा गाडेको नेपाली सामाजिक संरचनामा सक्षम महिला समेत असक्षम बन्दै गएका छन् भन्ने कुरा सबैलाई जानकारी भएकै जस्तो लाग्छ । नेतृत्वतहमा पनि महिलाहरु पछाडि पर्दै गएका छन् । पितृसत्तात्मक सोचाइले...
एमसीसीबारे मुख खोले महराले – संसदमा मैले रोकेकै हो, यो विषयमा छलफल गर्नुपर्छ भन्ने...
काठमाडौं - लगभग ५ महिनाको तनावपूर्ण जेल बसाइ समेतको जीवनबाट बाहिर निस्किएलगत्तै पूर्वसभामुख कृष्णबहादुर महराले अमेरिकी संस्था एमसीसी प्रकरणबारे मुख खोलेका छन् । महराले आफू सभामुख हुँदा एमसीसीको अनुदान सम्झौतालाई संसद्मा टेबल गर्न अनुमति...
म्याद गुज्रेका औषधिको प्रयोगले बिरामीकाे स्वास्थ्य जोखिममा
काठमाडौं - औषधि पसलले म्याद गुज्रेका औषधि विक्रीका लागि राख्ने गरेको पाइएपछि सरकारले त्यस्ता औषधि बजारबाट तत्काल उठाउन निर्देशन दिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा औषधि व्यवस्था विभागसहितको टोलीले गरेको...
नेपाल कमर्स क्याम्पसको कोठा भित्रै बलात्कृत
काठमाडौं - मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित...
केजरीवालबाट सिक्नुपर्छ नेपालका सत्तासीन कम्युनिष्टहरुले
– प्रीति रमण
छिमेकी देश भारतको राजधानी दिल्लीमा हालै भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले बहुमत हासिल गरेको छ । यसका नेतृत्वकर्ता हुन्, अरविन्द केजरीवाल । भारतभरको निर्वाचनमा बहुमत हासिल गरेको भाजपाले दिल्लीमा भने...
एनजीओहरूकोे वास्तविकता
–हुकुमबहादुर सिंह
आन्तरिक रूपले हुनेखाने, चल्तापूर्जा, धनी पढेलेखेका(इलाइटवादीहरू), वाह्यरूपले छुद्र, सही मानेमा एनजीओहरू परिभाषित गरिएझै “गैरसरकारी सङ्गठनहरू” नै होइनन् । यिनीहले त स्थानीय सरकारहरूको निजी सवकन्टयाक्टरका रूपमा काम गर्दछन् र अथवा कर्पोरेटहरूद्वारा आर्थिक लगानीमा निजी...
घुस डिल गर्ने मिश्रलाई कारबाही गर्न निर्देशन
काठमाडौं - प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेख्दै ७० करोड घुस मागेको विवादमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्ट विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ ।
सूचना...
रक्षा मन्त्री पोखरेलद्वारा Unity Journal Volume-I को विमोचन
काठमाडाैं आज जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच माननीय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले महाशिवरात्री तथा सेना दिवस-२०७६ को अवसरमा नेपाली सेनाले प्रथम पटक प्रकाशित गरेको Unity Journal Volume-I को विमोचन गर्नु...
नगद तथा धनमाल चोरी
काठमाडौं- काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ५१ वर्षीय कुमार खत्रीको कुमार रोवर कम एण्ड सर्भिस हार्डवेयर पसलबाट बुधबार राति नगद ४१ हजार रुपैयाँ र धाराको विभिन्न सामान समेत गरी करिब ८ लाख ९१ हजार रुपैयाँ...

























