जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
धनुषा - १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-६ बस्ने २६ वर्षीय अजय कुमार मुखियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरी गाउँमा विवाह हेरी घर फर्किने क्रममा मुखियाले रहरघारीमा लगेर...
विपद् व्यवस्थापन आधारभूत तालिम समापन
काठमाडौं - राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित १४औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम बिहीबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।
तालिम समापनका अवसरमा सोही महाशाखाका...
राष्ट्रपतिले महिलाको लागी केहि नै गरेको छैन्, राष्ट्रपतिलाई राज्य लक्ष्मी शाक्यको यस्तो चुनौती
https://www.youtube.com/watch?v=jObrjf70Cc8&feature=share&fbclid=IwAR1WyNiBFBnYY9jv6JaLfss154p_Ml71yHVyp7pWCyzkHlSPgKWrl6REom4
प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट बधाइ ज्ञापन
काठमाडौं - प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा बधाइ दिनुभएको छ ।
नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएकोमा प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनाल...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
रोल्पा - रुन्टिगडी गाउँपालिका-३ जुर बस्ने टंक बहादुर कुँवरको कच्ची घरमा बिहीबार बिहान आगलागी हुँदा कुँवर र सोही ठाउँ बस्ने हेमराज कुँवरको गोठ र घरभित्र रहेको अन्नपात लगायत जलेर करिब ११ लाख २८ हजार...
एमसीसीबारे मुख खोले महराले
काठमाडौं / लगभग ५ महिनाको तनावपूर्ण जेल बसाइ समेतको जीवनबाट बाहिर निस्किएलगत्तै पूर्वसभामुख कृष्णबहादुर महराले अमेरिकी संस्था एमसीसी प्रकरणबारे मुख खोलेका छन् । महराले आफू सभामुख हुँदा एमसीसीको अनुदान सम्झौतालाई संसद्मा टेबल गर्न अनुमति...
संविधान संशोधन गर्न सर्वोच्च अदालतले आदेश दिनु नपर्ने सरकारकाे दाबी
काठमाडौं - सरकारले संविधान संशोधन गर्न सर्वोच्च अदालतले आदेश दिनु नपर्ने दाबी गरेको छ । संविधान संशोधन संघीय संसद्को क्षेत्राधिकारको विषय रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारविरुद्ध परेको रिटको प्रतिवाद गरेको हो ।
छिमेकी...
क्यान इन्फोटेक २०२० मा नेपाल प्रहरीको सहभागिता
काठमाडौं - कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित क्यान इन्फोटेक २०२० मा नेपाल प्रहरीले नागरिकलाई प्रदान गर्ने सूचना प्रविधि सम्बन्धि प्रदर्शनी गरी विविध सेवाबारे जानकारी प्रदान गरेको छ ।
फागुन २...
ग्याँस लिक भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट
सप्तरी- सुरुङ्गा नगरपालिका-८ स्थित राष्ट्रिय अधारभूत विद्यालय महुलियामा विद्यार्थीहरुको लागि खाजा बनाउने क्रममा ग्याँस लिक भई बुधबार दिउँसो आगलागी हुँदा फर्निचर, खाद्यान्न सामाग्री, पुस्तक लगायत अन्य कागजातहरु समेत जलेर करिब २ लाख ५ हजार...
खोरेत रोगकाे नमुना संकलन गरी काठमाडौं पठाइयो
दार्चुला - नौगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिंह धामीको विशेष पहलमा नौगाड गा.पा.वडा न.६ स्थिर पशुहरुमा देखिएको खोरेत रोग प्रभावित क्षेत्रमा नमुना संकलन गरी पशु चिकित्सालय काठमाडौं पठाइएको छ ।
पशु चौपायाहरुमा देखिएको खोरेत रोग तथा...























