गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं - गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिकाका-३ बोल्दे घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय पासलाल तामाङलाई काठमाडौं जडिबुटिबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङ समेतका व्यक्तिहरुले बलेफी हाईड्रोपावरमा काम गर्ने ठेकदार...
प्राविधिक र व्यवहारिक शिक्षा आजको आवश्यकता : मन्त्री पोखरेल
काभ्रे - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा र व्यवहारिक शिक्षालाई व्यापक रुपमा विस्तार गरेर रणनीतिक ढंगले अगाडी बढ्नुपर्ने आवश्यकता रहेका बताउनुभएको छ । अहिले सरकारले लिएको लक्ष्य ‘समृद्ध नेपाल, सुखि नेपाली’को...
आर्थिक समृद्धिको लागि योजना कार्यान्वयनतर्फ प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री पौडेल
काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको लागि योजना कार्यान्वयनतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन्।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा बागमती प्रदेश सरकारद्वारा बुधबार हेटौँडामा आयोजित समारोहमा उनले सरकारले जनताप्रति...
भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छ : कमल थापा
हेटौँडा - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।
७० औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले भने, ‘नेपालको संविधान...
‘सलह’ फट्यांग्राले निम्त्यायो सुडानमा भोकमरी
एजेन्सी - दक्षिण सुडानमा ‘सलह’ फट्यांग्राका कारण भोकमरी निम्तिएको संयुक्त राष्ट्रसंघको खाद्य एजेन्सीले चेतावनी दिएको छ।
पूर्वी अफ्रिकामा आतंक मच्चाएर ‘सलह’ फट्यांग्रा दक्षिणी सुडानमा पुगेको एजेन्सीले जनाएको छ। सलह फट्यांग्राले अधिकाँश खाद्य बालीलाई खाएर नष्ट...
कोरोना भाइरसबाट दुई हजार बढीकाे ज्यान गयाे
एजेन्सी - कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा हजार भन्दा बढीको ज्यान गएकाे चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन्। गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै...
एक लाख घुससहित इन्जिनियर पक्राउ
काठमाडौं - जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ।
उनले चमेलिया नदी नियन्त्रण तथा आयोजना उपभोक्ता समितिबाट घुस लिँदै...
नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
धनुषा - ‘समुदाय- प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत १ दिने नि:शुल्क स्वास्थ्य शिविर संघीय प्रहरी इकाई कार्यालय जनकपुरको प्राङ्गणमा सोमबार सम्पन्न भएको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रधुम्न कार्की...
सामुदायिक विद्यालयप्रति आकर्षण वढ्दै
काठमाडौं - कपीमा विधार्थी पिच्छे लेखेर अक्षर चिनाउनुभन्दा भित्ते लेखन गरेर अक्षर चिनाउने कार्यक्रम प्रभावकारी देखिएको छ । एक देखि पाँच कक्षासम्म अक्षर लेखाउने चिनाउने र किताव पढाउन कक्षा व्यवस्थापनमा ध्यान दिन थालेकोले सामुदायिक...
निर्माणाधीन पुलमध्ये १ सय ८४ वटा पुल जोखिममा
काठमाडौं - देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी देखिएको छ । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ...

























