जाजरकोटको त्रिभुवन माविलाई सिटिजन्स बैंकद्वारा सहयोग

काठमाडौं-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटको नलगाड न. पा. ७को त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक लाख आर्थिक सहयोग गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा करिव ११५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग...

यी हुन् ! कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति

एजेन्सी - पछिल्लो पटक चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अहिले विश्व नै हल्लाएको छ । त्यहि कारणले पनि चीनमा पढाईको सिलसिलामा पुगेका विद्यार्थीहरुलाई आ-आफ्नो देशले फर्काउन थालेका छन् । नेपालले पनि फर्काइ सकेका...

कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सहभागीता जनायाे

काठमाडौं /  साम्राज्यवादविरुद्ध अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिनिधि नेकपाका अन्तर्राष्ट्रिय ब्युरोका सदस्य माणिक लामाले केपी ओली सरकारको फासिवादी कदमको कडा शब्दमा विरोध गरेका छन् । ग्रिसको एथेन्स सहरमा आयोजित कार्यक्रममा प्लेटो, एरिस्टोटल, पाइथागोरसलगायत इतिहासप्रसिद्ध व्यक्तित्वहरूको सहरका...

विभिन्न धनमाल चोरी

काठमाडौं - काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित मोहमद खान र सचिन मोहमद खानको ग्लोबल एजुकेशन कन्सल्टेन्सीबाट ल्याप्टप २ थान र स्क्यान मेसिन १ थान समेत गरी करिब १ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान...

पृतनापति समन्वयात्मक बैठक २०७६ समापन

काठमाडाैं - जङ्गी अड्डामा फाल्गुन ४ गते माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठकआज फाल्गुन ६ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले समापन गर्नु भएको  छ । धानसेनापति महारथी थापाले...

यस्ताे रहेछ जेसिबीको रंग पहेँलो हुनुकाे कारण

एजेन्सी - जेसीबी लेखिएका डोजर, एस्क्याभेटरलगायतका निर्माण क्षेत्रमा प्रयोग हुने मेसिनहरु त तपाईंले देख्नु भएकै छ होला। तपाईंले कत्तिको ध्यान गएकाे छ, जेसीबी डोजरको रङ सधैंजसो पहेँलो नै हुन्छ। जेसीबीका मेसिनहरुको रङका बारेमा थाहा पाउनुअघि...

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं- बारा, पचरौता नगरपालिका-९ स्थित सडकमा लु.२१ प ६९६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँस्थित काला बंजरटोल बस्ने ३५ वर्षीय मन्जय ठाकुर लोहारको मृत्यु भएको छ ।...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रुपन्देही -४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वुटवल उपमहानगरपालिका- १८ मोतिपुर सौरहिया बस्ने राम कृष्ण थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई थारुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा...

उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि आयात शून्य

सिन्धुपाल्चोक । नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ...

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ । सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको...

RECENT POSTS

HOT NEWS