पोलियो विरूद्व खोप अभियान शुरू

विराटनगर -  प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा प्रदेश सरकारमा सक्रिय सहभागिता जनाएको छ । दादुरा रुबेलाको कारण मानिसको ज्यान जान सक्ने र पोलियोका कारण मानिस अपाङ हुने...

द्वन्द्व पीडित राष्ट्रिय संजालद्धारा आन्दोलनकाे घोषणा

ऐन संसोधन पूर्व द्वन्द्व पीडित राष्ट्रिय संजालद्धारा आन्दोलन गर्ने घोषणा काठमाडौं, ६ फागुन । द्वन्द्व पीडित राष्ट्रिय संजालले ऐन संसोधन पूर्व हाल गठन भएका दुबै आयोगहरूसँग सहकार्य नगरि असहयोग आन्दोलन घोषणा गर्ने र भण्डाफोर अभियान...

सेनाद्वारा संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन-२०७६ गरिने

काठमाडाैं - नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्वन गर्ने उद्देश्यका साथ नेपाली सेनाको सैनिक ब्याण्ड, बेलायती सेनाको द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज्, सशस्त्र प्रहरी बल नेपाल ब्याण्ड, नेपाल प्रहरी ब्याण्ड तथा काठमाडाैं,...

कृषक पौडेललाई ‘प्रदेश रत्न विभुषण’ बाट विभुषित

बुटवल- प्रदेश ५ सरकारले कृषक शशी पौडेललाई  ‘प्रदेश रत्न विभुषण’ बाट विभुषित गरेको छ । प्रदेश स्थापनको तेस्रो बर्षको अवसरमा बुटवलमा आयोजना गरिएको विशेष समारोहमा प्रदेश ५ प्रमुख धर्मनाथ झा, प्रदेश ५ का मुख्य मन्त्री...

सरकारले सामाजिक सुरक्षा योजनामा ५ लाखसम्मको कर छुट

काठमाडौं - नेपाल सरकारले सामाजिक सुरक्षा योजनामा योगदानकर्ताको आकर्षण बढाउन आयकर लाग्ने सीमा बढाएको छ । योजनामा बढी पारिश्रमिक लिने श्रमिक तथा कर्मचारीलाई आकर्षण गर्न कर योग्य आयको सीमालाई ३ लाख रुपैयाँबाट बढाएर ५...

कोरोना भाइरसले गर्दा टेली सिरियलमा ‘किस सिन’मा रोक

एजेन्सी /  कोरोना भाइरसको संक्रमणको डरले ताइवानमा धारावाहिक टेली सिरियलमा किसिङ सिनमा रोक लगाइएको  छ । चीनको वुहान शहरमा कोरोना भाइरसको संक्रमणले जनजीवन अस्तव्यस्त भएको छ । उक्त भाइरसका कारण सयौंले ज्यान गुमाएका छन् भने...

पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान

लुम्बिनी -  अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ । विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न...

वन मन्त्रालयले आगामी साउनदेखि एफआईपी कार्यक्रम सुरु गर्दै

काठमाडौं - वन तथा वातावरण मन्त्रालयले दातृ निकायहरूसँग ऋण लिएर नयाँ आर्थिक वर्ष (आगामी साउन) देखि वन लगानी कार्यक्रम (एफआईपी) सुरु गर्ने भएको छ । विश्व बैंकको करिब पौने तीन अर्ब (२४ मिलियन अमेरिकी डलर) ऋण...

रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवल - टिपरले मोटरसाइलकलाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ। लुम्बिनी हुकाली सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ वनकसीयामा मंगलबार दिउँसो भैरहवाबाट लुम्बिनी जाँदै गरेको लु १ ख ३३ १४...

पूर्वसांसद ज्ञवालीको अशामयिक निधन

काठमाडौ - नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्वसांसद भागवत ज्ञवालीको अशामयिक निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा उहाँका निधन भएको हो । ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित...

RECENT POSTS

HOT NEWS