गोदावरीमा अवैध लागूऔषध सहित प्रकाउ
ललितपुर - गोदावरी नगरपालिका २ चापाखर्क बस्ने ४४ वर्षीय सन्त सिंह तामाङ लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरील अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद...
दिपायलकाे पिपल्ला बजारमा ग्लोबल आइएमईको नयाँ शाखा विस्तार
काठमाडौं - ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
शाखाको उद्घाटन संयुक्तरुपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का...
शिक्षाका लागि संगीत” कार्यक्रम हुने
काठमाडौं - चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौंमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको छ । हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा ‘शिक्षाका लागि संगीत’ नाम दिइएको सो कार्यक्रम भृकुटीमण्डप बगैंचामा आयोजना गरिने छ...
कोरोना भाइरसको असरले बजारमा सुनका भाउ हालसम्मकै उच्च
काठमाडौं - सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज मंगलबार तोलामा २ सय रुपैयाँले बढेर सुन ७६ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ...
काठमाडौंमा बिजुलीका तार भूमिगत, प्रधानमन्त्रीद्धारा उद्घाटन गरिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भुमिगत गर्ने भएको छ । उक्त कार्यक्रमको प्रधामन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गर्ने भएका छन् । पहिलो चरणमा आजदेखि रत्नपार्क र महाराजगञ्ज विद्युत...
अनाैठाे नाइट क्लब जहाँ संस्कृति भाषाकाे गीत घन्किन्छ
एजेन्सी - संसारमा यस्ता पनि नाइट क्लब रहेछ जहाँ संस्कृत भाषामा गीत घन्किन्छ । उक्त नाइट क्लबमा संस्कृत भाषाका गीतमा तन्नेरीहरू झुमिरहन्छन् ।
संस्कृत भाषाका गीत घन्काइने नाइट क्लब कहाँ होला रु सायद नेपाल वा...
बुटवलका पत्रकार ढकाललाई खेलकुद पत्रकारिता पुरस्कार
बुटवल । बुटवलका पत्रकार हरिश ढकालले खेलकुद पत्रकारिता पुरस्कार दिएका छन् । बुटवलको दीप बोर्डिङ हाइ स्कूलले स्थापना गरेको यो पुरस्कार यस वर्ष नेपाल टेलिभिजनका संवादाता हुन् ।
पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ...
सिकाइ केन्द्रित रुपान्तरण अबको आवश्यकता : शिक्षामन्त्री
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेलले शिक्षा क्षेत्रमा सिकाइ केन्द्रित रुपान्तरण गर्नु अबको आवश्यकता भएको जनाउनुभयाे ।
शिक्षा पत्रकार समूहले आफ्नो २० औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा शिक्षामन्त्री पोखरेलले संविधानको मौलिक...
न्याय तथा संसदीय मामिला मन्त्री शिवमायाद्वारा शपथ ग्रहण
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँलाई मन्त्री पदमा आजै नियुक्त गर्नुभएको हो । राष्ट्रपति...
सिलान्यसमा मात्र सिमित भयाे पेट्रोलियम र ग्यास पाइपलाइन
बारा - इन्धन आपूर्तिलाई सुरक्षित र सहज बनाउन ४ महिना अघि शिलान्यास भएको अमलेखगञ्ज–चितवन पेट्रोलियम र ग्यास पाइपलाइनको काम अघि बढ्न सकेको छैन । आयोजना शिलान्यासका दिन निगमका कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलले पाइपलाइन विस्तारको...
























