संस्कृत विश्वविद्यालयका विद्यार्थीले नौ वर्षदेखि प्रमाणपत्र पाउनबाट बञ्चित
काठमाडौं - नेपाल संस्कृत विश्वविद्यालयबाट विभिन्न तहको अध्ययन पूरा गरेका विद्यार्थीले नौ वर्षदेखि मूल प्रमाणपत्र पाएका छैनन् । प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह नहुँदा विद्यार्थीले मूल प्रमाणपत्र नपाएका खबर आजको नयाँ पत्रिका दैनिकमा लेखीएको...
प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मा प्रहरीकाे फन्दामा
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'का छोरा पक्राउ परेका छन्। ‘विप्लव’ नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष तथा 'प्रकाण्ड'का छोरा नरेन्द्र विश्वकर्मा पक्राउ परेको प्रहरीले जनाएको हो...
धार्मिक सम्मेलनमा दुई जनाको मृत्यु
सप्तरी - सप्तरीमा भैरहेको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जनाको बेहोस भएर ज्यान गएको छ ।
सम्मेलनमा सहभागी हुन आएका भारत मोतिहारी जिल्लाका हारु रसिद आइतबार साँझ बेहोस भएको र उपचारको क्रममा...
मुख्यमन्त्री गुरुङको कार्यालयमै रक्सी सेवन गरेको आलोचना भएपछि विज्ञप्ति निकालेर खण्डन
पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निजी सचिवालयले कार्यालयमै रक्सी सेवन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आइतबार विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेको छ ।
भिडियोमा मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै...
जीवनमा एकपटक मात्र नुहाउँछन् यस देशका महिलाले
एजेन्सी - अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवन पर्यन्तसम्म मात्रै एकपटक नुहाउने गर्दछन् । त्यो पनि आफ्नो विवाह हुने बेलामा ।
उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध गरिएकाे छ...
सीमा निरीक्षणका क्रममा रक्षामन्त्री पोखरेल दार्चुलामा
दार्चुला / उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुला पुगेका छन् । पश्चिम सीमा निरीक्षणमा निस्केका मन्त्री पोखरेल नेपाली सेनाको दुर्गा दल गुल्मले निर्माण गरेको क्वाटर गार्ड भवनको निरीक्षण र महोत्सव उद्घाटन गरेका छन्।
त्यस्तै,उपप्रधानमन्त्री पोखरेलले...
एमसीसी सम्झौताबाहेक थप एक दर्जन सहायक सम्झौता भएको खुलासा
काठमाडौं / अमेरिकी कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे गरिएको सम्झौतामा संसदमा पेश गरिएको सम्झौता बाहेक अन्य धेरै सहायक सम्झौता गरिएको खुलासा भएको छ ।
सत्तारुढ नेकपाले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलका सदस्य भीम...
ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको ८९ वर्षको उमेरमा निधन
काठमाडौं - ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको आज निधन भएको छ । शाक्यको उपचारका क्रममा मेडिसिटी अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएको हो ।
स्वतन्त्रता सेनानी शाक्य नगरपालिका संघका पूर्व केन्द्रीय अध्यक्ष प्रजातन्त्र सेनानी संघको ललितपुर...
कोरोना भाइरस कारण ‘सेन्ट्रल जोन पुरुष भलिबल’ प्रभावित
काठमाडौं - आगामी चैत दोस्रो साता बङ्गलादेशमा हुने भनिएको एशियन भलिबल कन्फडेरेशन (एभिसी) ‘सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता’ छ महिना पछाडि सरेको छ । सो प्रतियोगिता अब आगामी भदौ तेस्रो साता हुने भएको छ...
नाइजेरियामा हतियारधारीकाे हमलामा ३० जना मारिए
एजेन्सी - हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
प्रहरी अधिकारीले आइतबार...

























