बैज्ञानिककाे क्रान्तिकारी आविष्कार एक थोपा पानीबाट १ सय वटा बल्ब बाल्न सक्ने

एजेन्सी - संसारमा दिनदिनै विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ नयाँ तथा अत्याधुनिक आविष्कारहरू गर्न वैज्ञानिक आविष्कार गर्न सफल भएका छन् । भर्खरैमात्र युनिभर्सिटी अफ हङकङका वैज्ञानिकहरूले एउटा यस्तै क्रान्तिकारी आविष्कार गरेका छन् । वैज्ञानिकहरूले...

विभिन्न धनमाल चोरी

दैलेख - दुल्लु नगरपालिका वडा नम्बर ३ र ४ पालीस्थित भुपेन्द्र कार्की समेत १० जनाको किराना पसलबाट शनिबार राति किराना सामान तथा रिचार्ज कार्ड समेत गरी करिब २ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल...

छुट्टाछुट्टै सवारी दुर्घटना परी ३ जनाको मृत्यु

मोरङ - मोरङ, ग्रामथान गाउँपालिका-३ रङ्ग टोलस्थित सडकमा को.६ प ७९६९ नम्बरको मोटरसाइकलले आइतबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ५३ वर्षीय हरिलाल माझीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको...

भरुवा बन्दुक २ थान र अवैध लागूऔषध गाँजा बरामद

बारा -निजगढ नगरपालिका-१२ कोलगाउँ डाँडाबाट भरुवा बन्दुक २ थान र करिब ६ केजी अवैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उक्त हतियार...

‘पृतनापति समन्वयात्मक बैठक २०७६’ शुभारम्भ

काठमाडाैं - जंगी अड्डामा सञ्चालन हुने तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७६’ को आज माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति, रक्षा सचिव, रथीबृन्द तथा पृतनापतिहरुको उपस्थितीमा शुभारम्भ भएको छ । उक्त कार्यक्रममा माननीय उपप्रधान...

गच्छदारलगायत १७२ विरुद्ध सीआईबीमा किटानी जाहेरी दर्ता

काठमाडौं  / ललिता निवास प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा गृहमन्त्रालयको जाहेरी अनुसार औपचारिक रुपमा मुद्दा दर्ता गरेको हो । केहीदिन अघि उक्त प्रकरणका आरोपित...

कोरोना विरुद्ध सबै देशहरुलाई एकजुट हुन डब्लुएचओको आह्वान

काठमाडौं / विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एकजुट हुन सबै देशहरुलाई आह्वान गरेको छ । शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले यस्तो...

अपाङ्ग भएका पत्रकारको समस्या र समाधान विषयक अन्तत्र्रिmया सम्पन्न

काठमाडौं - प्रेस काउन्सिल नेपालको आयोजना र अपाङ्ग पत्रकार संघको संयोजनमा २०७६ फागुन ४ गते अपाङ्गता भएका पत्रकारको समस्या र समाधान विषयक अन्तत्र्रिmया सम्पन्न भयो । सो अवसरमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले...

 आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागी रु ३ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र...

मुख्यमन्त्री पोखरेलद्वारा साझा अधिकार सूचीका कानून निर्माणलाई प्राथमिकतामा राख्न संघीय सरकारसँग आग्रह

 बुटवल - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले साझा अधिकार सूचीका कानून निर्माणलाई प्राथमिकतामा राख्न संघीय सरकारसँग आग्रह गरेका छन् । प्रदेश ५ को दोस्रो स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै...

RECENT POSTS

HOT NEWS