चीन उडानका कारण विमानस्थल १२ घण्टा अवरुद्ध हुने
काठमाडौं – सरकारले चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ।
चीनमा रहेका नेपालीहरु लिनका लागि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी...
सरकार निष्ठापूर्वक दृढ भएर काम गर्न प्रतिबद्ध : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उनले...
प्रत्येक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु
एजेन्सी - आजकल सोसल मिडियामा मानिसहरुले आफ्नो धेरै समय बिताउने गरेका छन् । सोसल मिडिया आजभोलि एकदमै लोकप्रिय बन्दै गइरहेको छ ।
एक तथ्यांक अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको...
मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कैलाली- जिल्लाकाे तेघरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका २ तेघरी स्थित से ७ प ४०७९ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक धनगढी उप–महानगरपालिका वडा नम्वर २...
अर्थ मन्त्रालयले बोर्डकाे अध्यक्ष र सदस्य नियुक्तीको प्रक्रिया अघि बढायाे
काठमाडौं / अर्थ मन्त्रालयले राजस्व बोर्ड गठनको प्रक्रिया अघि बढाएको छ । राजस्व बोर्ड गठन आदेश स्वीकृत भएसँगै अर्थ मन्त्रालयले बोर्डमा अध्यक्ष र सदस्य नियुक्तीको प्रक्रिया अघि बढाएको हो ।
अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष र...
कृषि उत्पादनमा उत्पादनमा उच्च वृद्धि
काठमाडौं / विगत दुई आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादनमा उच्च वृद्धि भएको छ । त्यसले देशको कुल गार्हस्थ उत्पादनमा सहयोग पु¥याएको छ । कृषि उत्पादनको वृद्धिले गर्दा भोकमरीका कारण कसैले ज्यान गुमाउनु परेको छैन...
७५ हजार घुससहित रङ्गेहात पक्राउ
सिन्धुली /अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले नेपाल विद्युत प्रधिकरण बितरण केन्द्र,सिन्धुलीमा कार्यरत सहायक प्रबन्धकलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसंग...
चीनले हङकङ र मकाउ मामिला प्रमुख हटायाे
एजेन्सी / चीनले आफ्नो हङकङ र मकाउ मामिला प्रमुखलाई हटाएको छ । चिनियाँ नियन्त्रणमा रहेको हङकङमा सरकार विरोधी हिंसात्मक गतिविधि बढेको लामो समयपछि बेइजिङबाट नियुक्त गरिएका उच्च पदस्थ अधिकारीलाई पदबाट हटाइएको हो ।
चीनको मानव...
सभामुखको कुर्सीमा कांग्रेसको ‘आँखा लागेको’ भन्दै कुर्सीमा कालो टीका लगाउन सुझाव
काठमाडौं / सत्तारुढ दलका सांसद विरोध खतिवडाले सभामुखको कुर्सीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘आँखा लागेको’ भन्दै कुर्सीमा कालो टीका लगाउन सुझाव दिएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले सभामुख सापकोटालाई...
शंका गरिएका तीन जनामा कोरोना संक्रमण भेटिएन
काठमाडौं / कोरोना भाइरस (कोभिड १९) को शंका गरिएका तीन जनामा भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत उनीहरुको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरस नभएको पाइएको हो। अस्पतालमा...

























