सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड उभिए प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

काठमाडौं / प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा उभिदै आएका सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्यो प्रणाली कार्यान्वयन हुनु पर्ने अडान दोहोर्‍याएका छन्। प्रचण्डले निर्वाचन प्रणाली महंगो भएकोले भ्रष्टाचार मौलाएको र...

इन्धनकाे भाउ घट्यो, ग्यासकाे मूल्य बढ्याे

काठमाडौं / नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं / नुवाकोटकाे ककनी गाउँपालिका-२ बस्ने बुद्धिमान तामाङको घरमा सोमबार बिहान  लागेको आगो सोही ठाउँ बस्ने खड्कसिंह तामाङको घरमा समेत फैलिएर दुवै जनाको घर, अन्नपात, भाँडावर्त्तन र लत्ताकपडा समेत जलि करिब १० लाख रुपैयाँ...

‘अनुचित सम्झौता गरेर एमसीसीको अनुदान लिनु हुँदैन’

- लीलामणि पोखरेल नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमसीसी सकसमा परेको हो ? - त्यो पारित गर्ने/नगर्ने काम त संसद्ले गर्दछ । यसमा नेकपाको दृष्टिकोण के हो त ? - नेकपाले यसमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको छ...

उपत्यकामा अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / काठमाडौं महानगरपालिका-१५ छाउनी चोकबाट सोही स्थान बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका २५ बर्षीय छिरिङ तुन्डु शेर्पालाई नियन्त्रित लागूऔषध सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको...

रोनाल्डोकाे नयाँ कीर्तिमान बराबरी गरे ट्रेजगुएटसँग

एजेन्सी / क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए मा गोल गर्ने क्रम जारी गर्दा लिग लिडर युभेन्ट्सले फियोरेन्टिनालाई ३-० ले पराजित गरेको छ । जितका लागि दुई गोल गरेका रोनाल्डोले पछिल्लो ६ खेलमा मात्रै १०...

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

गलकोट / बागलुङमा छुट्टाछुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका-१ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । साथै काठेखोला गाउँपालिका-८ लेखानी घर भइ रामरेखा आफन्त सीता विकको...

आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रदर्शनी सम्पन्न

ललितपुर / समुदाय-प्रहरी साझेदारी अन्तर्गत आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रदर्शनी ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा सोमबार सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुसी तथा महानगरीय प्रहरी प्रभाग पुल्चोक ललितपुरको आयोजनामा उक्त...

इराकमा सरकार विरोध प्रदर्शनमा ५३६ को मृत्यु

एजेन्सी / इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकार विरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु भएको जनाएको छ । सोमबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा हिंसात्मक प्रदर्शनमा २३ हजार ५४५ जना घाइते भएका छन्...

१३औं सागमा पदक बिजेता खेलाडीहरु सम्मानित

काठमाडौं - नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्न सफल नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुलाई नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको छ । साथै उहाँले कोरियन...

RECENT POSTS

HOT NEWS