विभिन्न धनमाल चोरी

काठमाडौं / काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी ग्रिनहिल सिटीस्थित यमलाल कँडेलको घरबाट नगद ६० हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना समेत गरी १५ लाख रुपैयाँ मंगलबार बिहान चोरी भएको छ । ललितपुर महानगरपालिका-१६ गाबहाल बस्ने...

प्रभु बैंकको ६ महिनामा १ अर्ब ८ करोड रुपैंया नाफा

काठमाडौं  / प्रभु बैंकले ६ महिनामा नाफा १ अर्ब ८ करोड रुपैंया नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब १४ करोड ५७ लाख रुपैंया नाफा कमाएको हो ।...

मोबाइल बरामद, अभियुक्त पक्राउ

काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मोबाईल १ सय ८९ थान र सोको चार्जर १ सय ९७ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । साथै उक्त मोबाइल तिब्बतीयन नागरिक ४२ वर्षीय संगीय तिब्बतीयन रहेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

नबलपरासी / बिनयी त्रिबेणी गाउँपालिका-२ दाउन्नेस्थित सडकमा ना.३ त ९१६२ नम्बरको ट्रयाक्टरको ईन्जिनको भाग र टेलरको भाग भाँचिएर मंगलबार बिहान दुर्घटना हुँदा ट्रयाक्टर चालक सोही स्थान बस्ने ४० वर्षीय प्रेम बहादुर लामाको ट्याक्टरले च्यापीएर...
video

महानिरीक्षक खनालले बझाङमा नवनिर्मित भवनहरु भिडियो कन्फ्रेन्सद्वारा उद्‍घाटन

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय बझाङ परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेश भवनको मंगलबार उद्‍घाटन गर्नुभयो । उक्त भवनहरु प्रहरी महानिरीक्षक खनालले प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा...

किशोरीलाई करणी गरेको आरोपमा पक्राउ

पर्सा - १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा पोखरीया नगरपालिका—५ बस्ने ३६ वर्षीय राम बिनय साह रौनियारलाई आज मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार दिउँसो ती किशोरीलाई रौनियारले जबरजस्ती करणी गरेको...

आइएमई ट्राभलले मनायो १४औँ वार्षिकोत्सव, सेवाग्राहीमुखी योजना ल्यायाे

काठमाडौं - आएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ । यस योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि...

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा राष्ट्रिय रत्न अवार्डबाट सम्मानित हुँदै

काठमाडाैं / सङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाइ फेरि भारतमा सम्मान गरिने भएको छ । विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको अल इन्डिया रियल फर कल्चरल...

बहुमुखी प्रतिभाशाली महर्जनको ‘स्माइल ड्रिम’ लोकार्पण

काठमाडौं / बहुमुखी प्रतिभाशाली व्यक्तित्व सुरेन्द्र महर्जन ‘अमर’ कोे ‘स्माइल ड्रिम’ लोकार्पण भएकाे छ । कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे पछिल्लो २३औं कृतिका रुपमा...

RECENT POSTS

HOT NEWS