नेपाली महिला भलिबल ८७ औँ स्थानमा

काठमाडौं / अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७ औँ स्थानमा रहेको छ । आज बुधबार सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७ औँ स्थानमा पुग्न सफल भएको हो...

सुन चाँदीको मूल्य अाेरालाे लाग्याे

काठमाडौं /  आज  बजारमा सुन चाँदीको मूल्य अाेरालाे लागेकाे छ । आज बुधबार सुन प्रति तोलाको ७५ हजार २ सयमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार हिजाे मंगलबारको तुलनामा आज...

सर्वोच्चमा रिट प¥यो एन्फाविरुद्ध

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले रौतहटको सरकारी जग्गा कब्जा गरेर महिला फुटबल एकेडेमी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सुजित केसीले एन्फा, वन तथा वातावरण मन्त्रालय, युवा...

कोरोना भाइरसको प्रभाव नपरेकाे मुस्ताङ

पर्वत / छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन । चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला...

सरकारले कोरोना भाइरस विरूद्व उच्च सतर्कता अपनायाे

काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको  जनाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा मन्त्री ढकालले कोरोना भाइरसबाट बच्‍नका लागि...

उड्न लागेको जहाजलाइ मुसाले सतायाे

एजेन्सी / भारतको वाराणसीस्थित लालबहादुर शास्त्री विमानस्थलमा एयर इण्डियाको एक जहाजलाई मुसाले हैरानी कटायो । उड्नका लागि तयारी अवस्थामा रहेको उक्त विमानभित्र यात्रुले एउटा मुसा देखे । त्यसपछि जहाजलाई पुनः ह्यांगरमै फिर्ता ल्याइयो । विमानभित्र...

चपली हाइट ३ को ‘चार आनाको मसला’ (भिडियाे) सार्वजनिक

काठमाडौं / नायिका स्वस्तिमा खड्का र सुपुष्पा भट्टद्वारा अभिनित चलचित्र ‘चपली हाइट ३’ ‘चार आनाको मसला’ बोल रहेको पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । खम्बु...

कोरोना भाइरसबाट मृत्युहुनेहरूमा ८० प्रतिशत ६० वर्ष माथिका

एजेन्सी / चीनमा कोरोना भाइरस संक्रमितको औसत मृत्युदर २.१ प्रतिशत रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। आयोगका उपप्रमुख जिआओ याहुईका अनुसार, कोरोना भाइरसको उत्पत्तिस्थल हुवेई प्रान्तमा भने ३.१ प्रतिशत मृत्युदर रेकर्ड भएको छ। ज्यान...

रोकियो मिडिया काउन्सिल विधेयक

काठमाडौं / विवादित मिडिया काउन्सिल विधेयक रोकिएको छ । सत्तारूढ दल नेकपाका केही सांसदले हालेको संशोधनअनुसार समितिले पत्रकार हुन परीक्षाको प्रावधान थप गरेपछि पत्रकारिता क्षेत्रबाट तीव्र विरोध भएपछि राष्ट्रिय सभा सचिवालयले विधायन समितिको प्रतिवेदनलाई...

अर्थमन्त्री डा युवराज खतिवडाद्वारा चार विधेयक पेश

काठमाडौं  / प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेश भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन)...

RECENT POSTS

HOT NEWS