कोरोना भाइरसका बारेमा अनावश्यक प्रचारप्रसार, अमेरिकालगायत पश्चिमा शक्तिले राजनीति गरेको आरोप : दाहाल
पोखरा / नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चीनलाई मन नपराएकै कारण कोरोना भाइरसका बारेमा अनावश्यक प्रचार प्रसार गरेर अमेरिकालगायत पश्चिमा शक्तिले राजनीति गरेको आरोप लगाएका छन् ।
प्रेस संगठन नेपाल, कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले ...
टेलिकमको १६ औं वार्षिकोत्सवमा कर्मचारीलाई सञ्चारमन्त्रीको चेतावनी
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमका कार्यालयमा बसेर राजनीति गर्ने कर्मचारीलाई पार्टी कार्यालय जान निर्देशन दिनुभएको छ ।
बुधबार नेपाल टेलिकमको १६ औं वार्षिकोत्सव समारोहमा विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले प्रदर्शन गरेकोमा...
नयाँ पाइलाको पाचौ वार्षिकोत्सव विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री
बिजौरी / नयाँ पाइला स्थापना केन्द्रको पाचौ वार्षिकोत्सव अवसरमा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । । संस्थाका अध्यक्ष शरद थापाको अध्यक्षता तथा मानव अधिकार महिला सञ्जाल दाङकी निवर्तमान संयोजक सुष्मा गिरीको प्रमुख...
राज्य मात्र नभइ पार्टी पनि सङ्घीय ढाँचाको हुनुपर्नेमा जोड : सहअध्यक्ष श्रेष्ठ
काठमाडौं / समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संघीय व्यवस्थामा एकात्मक सोचले पार्टी चलाउन खोजे दुर्घट्ना हुने जनाउँदै राज्य मात्र नभइ .पार्टी पनि सङ्घीय ढाँचाको हुनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंको टेकुुमा भएको एक कार्यक्रममा...
खाना खाने समयमा भुलेर पनि गर्नु हुँदैन यस्ता गल्ति
भोजन हाम्रो जीवनको सबैभन्दा महत्वपुर्ण अंग हाे । किनभने हामीले खाने खानाबाटै हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण शक्ति प्राप्त हुन्छ। धार्मिक शास्त्रमा हाम्रो दैनिक जीवनसंग सम्बन्धित हरेक कामको केहि न केहि नियमको बारेमा बताईएको...
नेपालगञ्जमा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार
नेपालगञ्ज / सिद्धार्थ बैंकले माघ २१ गतेबाट बाँकेको नेपालगञ्जस्थित न्यूरोड शाखा र बी।पी। चोक शाखा संचालन भएको छ ।
बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज...
जारी हवाई कारबाहीमा सिरियामा ९ को मृत्यु
एजेन्सी / सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको छ । विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो ।
रुसआवद्ध सेनाले...
एक सेकेण्ड समयको यस्तो छ महत्व
एजेन्सी / प्रायः मानिसहरू एक सेकेण्डको समयलाई त्यति वास्ता गर्दैनौँ । भनिन्छ समय बलवान् छ मानिसको जीवनमा एक सेकेण्ड समयले पनि धेरै परिर्वतन ल्याउने गर्छ । तर विश्वमा एक सेकेण्डमा के कस्तो घटना हुन्छ...
नेपाली नागरिकलाई चीनबाट स्वदेश फर्काउने
काठमाडौं / चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी पूरा भएको नेपाली दूतावासले जनाएको छ ।
चीनमा गर्नुपर्ने सबै काम पूरा भएको र अब नेपालमा राख्ने ठाउँको टुङ्गो लगाएर जानकारी गराएपछि नेपालीलाई फर्काउने काम थालिने दूतावासले...
संसारबाट विदा भए वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा
काठमाडौं/ वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा संसारबाट विदा भएकाे छ । शर्माको उपचारका क्रममा आज (बुधबार) निधन भएको हो ।
अाजभन्दा २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएका शर्मामा इन्फेक्सनको समस्या भएपछि हिजो राति मनमोहन कार्डियोथोरासिक भास्कुलर...
























