विभिन्न धनमाल चोरी

मोरङ / रंगेली नगरपालिका-७ संसारी माईथान मन्दिरबाट संसारी माताको चाँदीको मुकुट १ थान, चाँदीको सिक्री ३ थान, चाँदीको छत्र १ थान, गणेशको पित्तलको मूर्ति १ थान, चाँदीको त्रिसुल १ थान, पित्तलको त्रिसुल १ थान...

गाडीको ठक्करबाट मृत्यु

दार्चुला / शैल्यशिखर नगरपालिका-९ नाईल खोलास्थित सडकमा बिहीबार बिहान बा.१३ च २०४१ नम्बरको स्कारपियो गाडीको ठक्करबाट सोही स्थान बस्ने श्याम महरको ६ वर्षीय छोरा महेश महरको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई...

आगलागीबाट धनमाल जलेर नष्ट

अर्घाखाँची / शितगंगा नगरपालिका-१३ गोब्रेपानी बस्ने बिष्णु माया पुनको घरमा सोलरको तार सर्ट भई बुधबार राति आगलागी हुँदा घर, तथा घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, किराना पसलको सामानहरु, सुनका बिभिन्न गहना र नगद...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / मोरङ, बिराटनगर महानगरपालिका-१४ डेरा गरी बस्ने २६ वर्षीय दिपक सहनी, ४२ वर्षीय राम यादब र सोही महानगरपालिका-१७ बस्ने ५५ वर्षीय मोहमद मुस्तफिर मियालाई अवैध लागूऔषध चरेश करिब १ सय ग्राम सहित बिहीबार...

चीनमा रहेका नेपालीले  स्वास्थ्य मन्त्रालय पुगेर आफ्ना छोराछोरीकाे तत्काल उद्धार गर्न माग

काठमाडौं / चीनमा रहेका नेपालीको अभिभावकले  बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर आफ्ना छोराछोरीका लागि तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका छन् । मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको जनाउँदै घरमा...

नेपाली सेना सुदूर पश्‍चिम प्रदेश भूतपूर्व सैनिक सम्मेलन-सम्पन्न

कैलाली / भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा तेघरी व्यारेक, कैलाली जिल्लामा सञ्चालन गरिएको नेपाली सेना सुदूर पश्‍चिम प्रदेश भूतपूर्व सैनिक सम्मेलन-२०७६ को आज एक विशेष समारोहकाबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा...

एमसीसी खारेज माग गर्दै अभियान्ताहरुले खनाललाई ज्ञापन पत्र बुझाए

काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल समक्ष एमसीसी खारेज अभियानका अभियन्ताहरुले ज्ञापन पत्र बुझाएका छन् ।  हिजो खनालकै निवासमा ५० जना भन्दा धेरैको संख्यामा रहेको अभियन्ताहरुले एमसीसी रोक्ने माग...

महिला बौद्ध समूहद्धारा ३५ जना विद्यार्थीलाइ एसईई सम्मान

काठमाडौं / महिला बौद्ध समूहद्धारा २०७५ सालमा एसईई पास भएका विद्यार्थीहरुलाई गत शनिबार एक कार्यक्रमकाे आयोजना गरी सम्मान गरेको छ । बुद्धबारीमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघाराम बिहारका भिक्षु धर्मानन्द पाल्नु भएको थियो भने...

प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती

काठमाडौं / प्रेस काउन्सिल नेपालको आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज बुधबार प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती विषयक अन्तक्र्रिया सम्पन्न भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारिताको इतिहासमा...

वडाध्यक्षको हत्या अनुसन्धानमा ढिलाईका कारण अछामबासीले आन्दोलन शुरू गरे

कैलाली /  वडाध्यक्षको हत्या अनुसन्धानमा ढिलाई भएको भन्दै अछाममा आन्दोलन सुरु भएको छ । अछामको पन्चदेवल विनायक नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै बुधबारदेखि आन्दोलन सुरु भएको हो...

RECENT POSTS

HOT NEWS