अन्नपूर्ण आधार शिविरमा चार कोरियाली र दुई नेपाली नागरिक बेपत्ता
पोखरा / अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ...
पृथ्वीनारायण क्रूर शासक कि राष्ट्रनिर्माता ?
– राज्यलक्ष्मी शाक्य
मैले जब हरेक वर्ष पुस २७ गतेको दिन आउँछ पृथ्वीनारायणको एकता अभियानको प्रशंसा गरिरहने चाहना गर्दछु । जब पृथ्वीनारायण शाहलाई कस्तो दृष्टिकोणबाट हेर्ने भनेर नेपालीमाझ बहस सुरु हुन्छ । त्यतिबेला मैले नेपालको...
बृहत् एकीकरण मार्ग कार्यक्रम शुभारम्भ
काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बृहत् एकीकरण मार्ग कार्यक्रम-२०७६ को जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच समुद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति महारथी थापाले राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन...
ग्लोबल आइएमईले दुई नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले यस साता २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले मंगलबार देखि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र शुक्रबार देखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिका,...
माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव हुने
काठमाडाैं / नेपाल–प्रज्ञा प्रतिष्ठान र युवा परिषद्को आयोजनामा माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव हुने भएको छ । महोत्सवमा सातै प्रदेशबाट युवा गजलकारहरूको सहभागिता रहने छ । अग्रज गजलकार अतिथिका रूपमा सहभागी...
समाजसँग सरोकार नराख्ने विषयमा विद्वतसमाजले किन माथापच्ची गर्छ कुन्नी ?
– चन्द्रप्रकाश बानियाँ
एमसीसी, राष्ट्रिय एकता दिवस, ललिता निवासको जग्गा विवाद, सभामुखको चयन, संविधान संशोधन जस्ता नेपाली समाजमा विशेष चर्चामा रहेका विषयहरूले व्यर्थैमा नेपालीहरूको मथिङ्गल हल्लाइरहेको छन् । ती विषयहरू आम जनतासँग जोडिएका छैनन् ।...
विश्व कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापामगरको निधन
पोखरा/ विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको शुक्रबार पोखरामा उपचारका क्रममा २८ वर्षको उमेरमा मृत्यु भएको छ।
खगेन्द्र विश्वकै होचा व्यक्तिको रुपमा २०६७ असोजमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डसमा नाम लेखाउन...
एमसीसी प्रकरणले देश अझै भयावह संकटमा जाने संकेत
– राधाबुढाथोकी मगर
मुलुकमा अहिले खारिएका कम्युनिष्ट नेताहरू सम्मिलित बलियो सरकार छ । प्रतिपक्ष पनि कमजोर रहेको यो बेलामा सरकारले संसद्बाट बहुमतले नीतिनिर्णयहरू पारित गराउन सक्छ । तर, दुर्भाग्यवश भन्नुपर्छ, यो सरकारको कामकारबाही विकास निर्माणभन्दा...
पहिचान सहितको संघीयतामा हराएको ‘नेवा–ताम्सालिङ’
निशा तामाङ
प्रदेश ३ को नाम बाग्मती भएको छ । प्रदेश ३ को नामाकरण गर्न धेरै नै वादविवादकाबीच बाग्मती घोषित भयो । राजनीतिक दलका नेताहरुको निर्णयले प्रदेश ३ को नाम पहिचानसहितको संघियतालाई चुनौती दिँदै प्रदेश...
नेतृत्वको देवत्वकरण र पृथ्वी नारायणको प्रसङ्ग
– निमकान्त पाण्डे
हालै मात्र समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सामाजिक सञ्जालमा पृथ्वीनारायण शाहको देवत्वकरण गरिएको सम्बन्धमा आफ्नो धारणा राखेपछि त्यसको विरोधमा सामाजिक सञ्जाल निकै तातेको पाइयो । बाबुरामको भनाइ यस्तो छ– ‘प्रत्येक...

























