पुरुषहरूप्रति घृणा जगाएको छ शिवमाया प्रकरणले
– प्रीति रमण
मुलुकको राजनीतिक घटनाक्रम अहिले सभामुख चयनको विषयमा गएर अड्किएको छ । सरकार सञ्चालन गरिरहेको सत्तासीन नेकपाले निवर्तमान सभामुख कृष्णबहादुर महराको स्थानमा नयाँ व्यक्ति चयन गर्न सकिरहेको छैन । यसरी सभामुख चयन नहुँदा...
कथानक चलचित्र ‘इन्काउन्टर’को ‘बारुली बारुली’ सार्वजनिक भिडियो
काठमाडौं / नेपाली कथानक चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक भएको छ ।
अनामनगरस्थित पाना क्याफेमा गत बिहीबार आयोजित समारोहमा आइटम गीत बारूली बारूली सार्वजनिक गरिएको हो।
गीत ओएसआर डिजिटलबाट वर्ल्डवाइड रिलिज गरिएको छ। समारोहमा प्रमुख...
मन्त्रीपरिषद्का बीस निर्णय सार्वजनिक
काठमाडौं / सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको २० निर्णय सार्वजनिक गरेको छ । सरकारले युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्ब ७६ करोड...
मोटरसाइकल दु्र्घटनामा एककाे मृत्यु
बारा /कलैया उपमहानगरपालिका-१८ मनगढवास्थित सडकमा ना.१५ प ५७४३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा बिहीबार बिहान ठक्कर खाँदामोटरसाइकल चालक वीरगंज महानगरपालिका-२४ मनगढवा बस्ने ३५ वर्षीय धुलन्दर कुमार गिरीको घटनास्थलमै मृत्यु भएको छ ।
फरार...
पत्रकार डिबी खड्काको ‘नियत’ सार्वजनिक
काठमाडौं / पत्रकार तथा लेखक डिबी खड्काद्वारा लिखित पुस्तक 'नियत' गत सोमबार सार्वजनिक भएको छ।
पुस्तकलाई नेपाली चलचित्र जगतका तीन अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का , लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र अमर...
आगलागीबाट विभिन्न धनमाल नष्ट
महोत्तरी / जलेश्वर नगरपलिका-६ साहुजी टोलस्थित धानुख साहको घरमा ग्याँस लिक भई बिहीबार बिहान आगलागी हुँदा नगद ३० हजार रुपैयाँ, लत्ताकपडा, फर्निचरको सामान र अन्नपात जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको...
रेखा थापाद्वारा छैठौं चलचित्र निर्माण गर्ने, सौगात मल्ल र दयाहाङ राई...
काठमाडाैं / रेखा थापाले निर्माण गर्ने नयाँ चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राई अनुबन्धित भएका छन् । माघे संघ्रन्तीको अवसर पारेर रेखाले सौगात र दयालाई रेखा फिल्मसको छैठौं चलचित्रमा स्वागत गरेको खबर सार्वजनिक...
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्र उद्घाटन
पर्सा / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्रको बिहीबार वीरगंज महानगरपालिका-६ स्थित वडा समितिको कार्यालय लाठगल्लीमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।
लागूऔषध प्रयोग, रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरी...
‘एमसीसी पास गर्नुको सट्टा पूरै देश विदेशीलाई ठेक्कामा दिने एउटा कानून पारित गरौं’
एमसीसी एउटा परियोजना मात्र हो । तर नेपालको ईतिहासमा पहिलो पटक त्यस्तो परियोजनाबारे संसदमा विधेयक बनाएर किन लैजानु परेको होला ? प्रोजेक्ट भनेको सरकारको कार्यकारी अधिकार र जिम्माको कुरा हो, फेरी किन विधेयक नै...
उजुरीका आधारमा प्रहरीले शव नियन्त्रणमा लियाे
विराटनगर / प्रहरीले घाटमा जलाउन लागेको अवस्थामा महिलाको शव नियन्त्रणमा लिएको छ ।
विराटनगर– ८ सिंघिया घाटमा जलाउन लागेको विराटनगर महानगरपालिका– ८ कि २८ वर्षकी प्रेमदेवी साहको मृत्यु शंकास्पद भएको उजुरीपछि प्रहरीले शव नियन्त्रणमा लिएको...

























